पोखराको यातायात कार्यालय (सवारी) मा सुधार, सबै सेवा एक घण्टाभित्र ! (भिडियो)

पोखरा । यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा एउटा कामका लागि तीन वटा लाइन बस्नुपर्ने झन्झट बाट सेवाग्रही मुक्त भएका छन् । बुधबारबाट एकै ठाउँबाट कर तिर्ने व्यवस्था मिलाइएको यातायात कार्यालय प्रमुख डिल्लीराम रिजालले जानकारी दिए । ‘कार्यालयमा आएपछि...

नवौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा एपीएफलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार आर्मीलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२१ ले एपीएफको पक्षमा प¥यो । दोस्रो सेट प्रतिस्पर्धात्मक...

पटाका गोदाममा विस्फोट : ६ जनाको ज्यान गयो

काठमाडौं । भारतमा पटाका गोदाममा विस्फोट हुदाँ ६ जनाको ज्यान गएको छ । मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ​ बिस्फोटले गोदार राखिएको पुरा घर नै ध्वस्त भएको जनाइएको छ । भग्नावशेषमा...

माधव नेपाललाई कारवाही गर्न आयोगको पत्र

काठमाडौं। निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कारवाही गर्न पत्र काटेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई कारवाही गर्न रौतहट प्रहरीलाई पत्र लेखेको हो । बिहीबार आयोगले...

नवौं राष्ट्रिय खेलकुद : खोखो प्रतियोगिता पुरुषमा आर्मी र महिलामा लुम्बिनीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो । महिलातर्फ लुम्बिनी प्रदेशले...

आजदेखि दोस्रो चरणको मतपत्र ढुवानी सुरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ । पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ...

नवौं राष्ट्रिय खेलकुद : कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण, लुम्बिनी र पुलिसलाई रजत

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ । बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३...

सीमाको रक्षा गर्ने नेपाली सच्चा राष्ट्रवादी : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले सीमा क्षेत्रका बासिन्दाले नै नेपाली भूमिको रक्षा गरेको बताएका छन् । उनले नेपालको एक इन्च भूमि पनि दायँबायाँ हुन दिनुहुन्न भन्दै सीमा क्षेत्रमा बसेर भूमि जोगाउन लागिपरेका नेपाली दाजुभाईहरु नै राष्ट्र र राष्ट्रियताप्रति...

उम्मेदवारले आगामी चुनावमा यी शिर्षकमा खर्च गर्न पाउँछन्

काठमाडौं । आगामी निर्वाचनमा उम्मेदवारहरूले कुन कुन शिर्षकमा खर्च गर्न पाउँने भनि निर्वाचन आयोगले निर्धारण गरेको छ । ऐन तथा कानुनको परिधिभित्र रहेर उम्मेदवारले खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेश सभा सदस्य...