आज उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन

पोखरा । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारले आज जरिवाना रकम बुझाउन सक्ने भएका छन् । प्रदेश, प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश...

बुटवल हुँदै जनपुर पुगे गठबन्धनका शीर्ष नेता, कार्यकर्तालाई सम्बोधन गर्ने

पोखरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू पोखराबाट बुटवल हुँदै आज मधेस प्रदेशको राजधानी जनकपुरधाम पुग्दैछन् । मधेस प्रदेशकाअगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका...

अस्पतालमै पुगेर भेटे श्रीनाथ बरालले विद्या भट्टराईलाई

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं कास्की क्षत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले कास्की निर्वाचन क्षेत्र नं. २ कै प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बरालले...

पाँचौ डायमण्ड रनिङ सिल्ड सम्पन्न

पोखरा । पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माविमा विद्यालय स्तरिय वृहत खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ गत असोज ३० गते बाट शुरु प्रतियोगितामा विभिन्न खेलको फाइनल तथा पुरस्कार वितरण सम्पन्न...

पत्रकार गाहामगरलाई स्क्वासमा पदक

पोखरा । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट पत्रकार अर्जुन गाहामगर (सुशान्त) ले कास्य पदक जितेका छन् । रंगशलास्थित एसआरए स्क्वास कोर्टमा बुधबार भएको खेलमा लुम्बिनी प्रदेशका गाहामगरले प्रदेश...

रुपन्देही २ का गठबन्धन उम्मेदवार राजु गुरुङको मुद्दा खारेज

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही २ मा राजु गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ । अदालतले सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाउ भनि माग गर्दै दायर गरेको रिट खारेज गरेको हो । रुपन्देही...

हिजको लडाँइ सम्झन आवश्यक छैन, हामी मिलिसक्यौँ : देउवा

पोखरा । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका हुने काम नगर्न आग्रह गरेका छन् । पोखरामा भएको पाँचदलीय गठबन्धनको कार्यक्रमलाई सम्बोधन गदै देउवाले गठबन्धनमा समस्या ल्याउने काम कुनै पार्टीले गर्नु नहुने बताए । राजनीतिक पार्टीहरु...

कांगेस उपसभापति गुरुङ चढेको गाडी गल्याङमा दुर्घटना

पोखरा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्रनम्बर २ का उम्मेदवार धनराज गुरुङ चढेको गाडी दुर्घटनामा परेको छ । उपसभापति गुरूङ सवार बा १६ च ५४४९ नम्बरको स्कार्पियो गाडी कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा गाडी दुर्घटनामा...

पोखरा २८ कालिकामा पिउने पानीको समस्या समाधान गर्ने एमाले उम्मेदवारको प्रतिवद्धता

पोखरा । आगामी मंसिर ४ गते हुने निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका उम्मेदवारहरु मतदाताको समस्या बुझ्न व्यस्त छन् । यसैक्रममा प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र न १ (ख) का प्रत्यासी उम्मेदवार...