पोखरा। कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका छन् । मादी गाँउपालिका वडा नम्वर ८ पाखुरीकोटमा उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरूङले गठबन्धन सरकारले...
काठमाडौं । अफ्रिकी राष्ट्र तान्जानियामा यात्रुवाहक विमान दुर्घटना भएको छ । दार-एस-सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान स्थानीय समयअनुसार आइतबार बिहान भिक्टोरिया लेकमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । दुर्घटनाग्रस्त...
पोखरा । आगामी निर्वाचन नजिकिएसँगै प्रचारप्रसारका लागि दौडिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार (भोलि) पोखरा आउँदैछन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्न लागको वृहत कार्यकर्ता भेलालाई सम्बोधन...
पोखरा । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आगामी कार्तिक २८ गते पोखरामा विरोध सभा गर्ने भएको छ । विप्लवसहित संसद बाहिर भएका तीन पार्टीले चुनावी विरोधका...
पोखरा । नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै युवालाई विदेश तथा...
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ । बिदाका...
काठमाडौं । बाल्टीमा राखेको पानीमा डुब्दा ४ वर्षीय बालकको ज्यान गएको छ । काठमाडौं महानगरपालिका–९ गौशला चोकस्थित तुलसी गेष्ट हाउसमा बस्दैं आएका बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राज बहादुर चौधरीको छोरा चार वर्षीय आरोज चौधरीको ज्यान गएको हो । उनको शनिबार(हिजो)...
एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छिन् । आलिया भट्ट र रणबीर कपुरलाई पुत्री लाभ भएको छ । आलियाले एच।एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएको जुम टिभी इन्टरटेन्मेन्टले जानकारी दिएको छ । यी आलिया र रणबीरले गत अप्रिलमा विवाह गरेका थिए...
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीबाट २ लाख ५० हजारको नाम हटाएको छ । आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाइएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको...