पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र १ (ख) का दिपक गुरुङ माइलाले स्थानीयलाई पानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । आइतबार पोखरा महानगरपालिका–२८ को कालिकाका विभिन्न टोलमा घरदैलो कार्यक्रममा गुरुङले पानीको ट्याङ्की बनाएर...
पोखरा । कास्की ३ का एमाले उम्मेदवारहरुले कास्कीको अन्नपूर्ण गाउँपालिका ७ र ८ को लुम्ले, पात्लीखेत, माझगाउँ, भिरचोक, टोल्का, लान्द्रुक लगायत क्षेत्रका जनताहरुसंग भेटघाट गरेका छन् । सो क्षेत्रका प्रतिनिधी सभा उम्मेदवार दामोदर बैरागी र प्रदेश सभा उम्मेदवार...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (सोमबार)अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा रहेको छ । आज युरोको भाउ भने बढेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ २ मा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले आफू जनताको चाहनाअनुरुपकै उम्मेदवार भएको बताएका छन् । अब युवाको पालो भनिरहँदा कतिपय युवाहरु पुरानै मानसिकता बोकेर चुनावमा होमिएको कुरा जनताले...
पोखरा । नेपाल राष्ट्र बैंकले भोलि कात्तिक २१ गते १८ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले कात्तिक २२ गते जारी हुने २८ दिने, ९१ दिने र १८२ दिने ट्रेजरी बिलको आज बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका...
पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले आफु मालिक होइन जनताको सेवक भएर काम गर्ने बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत पोखरा महानगरपालिका...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनस् जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय...
एजेन्सी । तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गुमेको छ। दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो। बीबीसीका अनुसार विमानमा रहेका २६ जना यात्रु घाइते छन् । स्थानीय र माझीहरूले डुंगाबाट...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) पोखरा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्न लागको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा आउन लागेको एमाले कास्की जिल्ला...