भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने

पोखरा । भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भोलि बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहण सुरु हुनेछ । चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर...

मौसम पूर्वानुमान, यी स्थानमा हल्का वर्षाको सम्भवाना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी...

‘कम्युनिस्ट र काँग्रेस मिल्दा नै महत्त्वपूर्ण सफलता’

पोखरा । नेपालको इतिहासमा काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिँदा महत्त्वपूर्ण उपलब्धिहरू हासिल भएका पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले बताएका छन् । २००७, ०४६ र ०६२/०६३ लगायतका आन्दोलन सहित परिवर्तनहरूमा काँग्रेस र कम्युनिष्टहरुको मिलन महत्त्वपूर्ण...

हामीसँग स्पष्ट विकास निर्माणका योजना छन् : शर्मा

पोखरा । कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने स्पष्ट भिजनका साथ विकास गर्नका लागि आफू उम्मेदवार भएर जनताको माझमा आएको बताएका छन् । पोखरा २१ दम्सादीमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए...

पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने उमेदवार बरालको वाचा

पोखरा । प्रतिनिधि सभा कास्की निर्वाचन क्षेत्र नम्बर–३ का पाँचदलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल जीवनले पर्यटकीय महत्व राख्ने ल्वाङको सडक स्तरोन्नती गर्ने वचन दिएका छन् । घर दैलो गर्ने क्रममा आईतबार कास्कीको माछापुच्छे गाँउपालिकाका विभिन्न पर्यटकीय...

‘नो नट अगेन’ सम्बन्धी रिटमा अल्पकालीन आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी दायर रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो आदेश दिएको छ । कारण देखाउ...

अहिलेको गठबन्धन संविधान रक्षाका लागि हो : प्रधानमन्त्री

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन्। आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री...

पोखरा–५ मा उम्मेदवार प्रकाश बरालको घरदैलो

पोखरा । कास्की क्षेत्र न. ३ (ख) का गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाश बरालले आइतबार पोखरा महानगरपालिका वडा नं. ५ मा घरदैलो गरे । वडाका प्रस्याङ, रातोमाटा, शिवालय, धर्मस्थली, धारापानी लगायतका क्षेत्रमा उनले मतदाता भेटघाट गरे । उम्मेदवार बरालसँग...

सुमो दुर्घटना : २ दिने शिशुको घटनास्थलमै ज्यान गयो

धनुषा । धनुषामा सुमो दुर्घटना हुँदा दुई दिने शिशुको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना ३ च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित हुँदा दुईदिने शिशुको मृत्यु र ७ जना घाइते भएका हुन् । जिल्ला...