एजेन्सी । श्रीलंकाका क्रिकेटर दानुष्का गुणथिलाका बलात्कार आरोपमा पक्राउ परेका छन् । अष्ट्रेलियामा आईसिसी टी–२० विश्वकप खेलिरहेका श्रीलंकन क्रिकेटर गुणथिलाका सिड्नीमा पक्राउ परेका हुन् ।उनीविरुद्ध २९ वर्षीय महिलाले यौन हिंसा ‘सेक्सुअल एजल्ट’ गरेको आरोप...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार अमेरिकी डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रुपैयाँ २१ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा...
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) आजदेखि सुरु हुँदैछ । सम्मेलन मङ्सिर २ गते (नोभेम्बर १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदैछ । उक्त सम्मेलनले विज्ञानमा...
पोखरा । काठमाडौंबाट रुकुमका लागि छुटेको बस धादिङको रोराङ गाउँपालिकामा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीका अनुसार बा ४ ख ५७९० नम्बर बस साँझ सवा ६ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका–१० हुग्दिखोलास्थित पृथ्वी...
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि गठबन्धनको सरकार बन्ने बताएका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै आज प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले षडयन्त्रपूर्ण ढंगले गरेको आरोप लगाएका छन् । उनले ओलीले राष्ट्रपति...
ओखलढुंगाको सिद्धिचरण नगरपालिक–११ सोब्रुमा एक महिलाका हत्या भएको छ । श्रीमान् रामबहादुर राईले चिर्पट प्रहार गर्दा ३३ वर्षीय कल्पना खड्का राईको ज्यान गएको हो । श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा मादक पदार्थ सेवन गरेका राईले श्रीमतीलाई चिर्पट प्रहार...
पोखरा । पोखरा महानगगर पालिका वडा नं ६ बैदाम स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार भएको सभाले आर्थिक वर्ष ०७८÷०७९ असार...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनमा टिक्न नसक्ने भएपछि गोरखा पुगेर उठेको आरोप लगाएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै उनले यस्तो...
पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले मुलुक र जनतप्रति जिम्मेवार भएर काम गर्ने बताएकी छन् । साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आउनु भएका मतदातासंग...