काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न भएको मध्यावधि निर्वाचनमा नेपाली मुलकी सरहाना श्रेष्ठले न्यूयोर्क राज्यको विधानसभा सिटमा जित हासिल गरेकी छिन् । डेमोक्रयाट् पार्टीका तर्फबाट उम्मेदवारी रहेकी श्रेष्ठले कुल मतको ५८.७० प्रतिशत प्राप्त गर्दै...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको ट्रेजरी बिल खरिद गर्ने भएको छ । यसका लागि ट्रेजरी बिल बिक्री गर्न चाहने बैंक तथा वित्तिय संस्थाले आज बिहीबार २ बजेसम्ममा बोलकबोल गरिसक्नुपर्नेछ । बोलकबोल गर्दा काउण्टर पार्टीले बिक्री गर्न चाहेको तोकिएको...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली अहिले बर्बराउँदै हिडेको आरोप लगाएका छन् ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका छन् । बिहीबार विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत...
पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नं. २०...
पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्य एवं कास्कीमा गठबन्धनको तर्फबाट प्रतिनिधिसमा सदस्य उम्मेदवार श्रीनाथ बरालले जनताको निरासालाई आसा र भरोसामा परिणत गर्ने बताएका छन् । पोखरा १६ अर्मलाको डि गाउँमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै उनले...
विराटनगर । नेपाली कांग्रेसले मोरङ( ३ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘१’ मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।महाधिवेशन प्रतिनिधि रहेका लिम्बूलाई उमेदवार बनाउने तयारी भएको कांग्रेसले जनाएको छ । यसअघि उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन...
तनहुँ । तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक ९ वर्षीय बालकको ज्यान गएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । २१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न...
पोखरा । आसन्नत प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का उम्मदेवार दीपक कोईरालाले अव वेगनासमा पनि झोलुँगे पुल निर्माण गरिने वताएका छन् । मंसिर ४ गते हुन लागेको निर्वाचन प्रचार प्रसारको क्रममा स्थानीय मतदाताहरुसँग भेटघाट...
कात्तिक । जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन । गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने...