मोरङ । मोरङ ३(१) मा कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिको समय सीमाभित्र कांग्रेस महासमिति सदस्य लिम्बुले बिहीबार उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसका उम्मेदवार...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले जहाँ छायो ,जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन् । बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ...
पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रामजीप्रसाद बराल जीवनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार मिटरको रनवे बनाउन पहल गर्ने बताएका छन् । विहिबार पर्यटन व्यवसायीहरु सँगको छलफलमा...
पोखरा । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट कास्की २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विद्या भट्टराई र २ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीलाई पोखरा ३३ भरतपोखरीका स्थानियहरूले कास्की विकासको नेतृत्व गर्ने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरेका छन् । गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न पार्टीका सबै नेता कार्यकर्ताहरूलाई देउवाले आज एक अपील जारी गरेका हुन् । बिहीबार अपील जारी...
पोखरा । कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रदेश सरकारले हरेक बजेटमा रकम राखेर पनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र...
पोखरा । नेकपा एमाले कास्की क्षेत्र नम्बर ३(२) प्रदेश सभा उम्मेदवार राजीव पहारीले उल्लेरीलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने बताएका छन् । अन्नपूर्ण गाउँपालिका–९ स्तिथ उल्लेरीमा बिहीबार भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पहारीले गण्डकी प्रदेशकै उत्कृष्ट...
पोखरा । आसन्न निर्वाचनको लागि गण्डकी प्रदेशसभा सदस्यका लागि कास्क क्षेत्र १ (ख) का पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दिपक गुरुङ ‘माइला’ ले निर्वाचनपछि पनि जनताको साथमै रहने बताएका छन् । पोखरा–१० को बिहीबार घरदैलो कार्यक्रममा मतदातासँग गुरुङले निर्वाचित...
पोखरा । सत्ता गठबन्धनबाट कास्की ३ का उम्मेदवार दुर्गादत्त भण्डारीले युवालाई गाउँमै रोजगारीको दिने बाचा गरेका छन् । लस्तीखोलाको पानी घाचोकमा ल्याएर युवालाई गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भण्डारीले बताएका हुन् । बिहीबार मत माग्दै घरदैलोमा पुगेका उनले...