सत्ता गठबन्धनका उम्मेदवार भन्छन,‘सरकारमा हुदाँ जनताका समस्या सम्बोधन गर्न सक्छौ’

पोखरा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यतिबेला मत माग्न घरदैलो गरिरहेका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर दुईका साझा उम्मेदवारले आफूहरु सरकारमा भएपछि...

उम्मेदवारसँग पोखरा १ कसेरीवासीको माग : बस्ती बचाउन नदीमा तटबन्ध र लालपुर्जा

पोखरा । पोखरा १ कसेरीवासीले एमाले उम्मेदवार गणेशमान गुरुङसमक्ष आफूहरुको बस्ती बचाउन सेति नदीमा तटबन्ध लगाईदिन र आफुहरु बसिरहेको ठाउँको लालपुर्जा मिलाइदिन माग गरेका छन् । कास्की क्षेत्र नं. ३ (क) बाट नेकपा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङलाई...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ०० पैसा बिक्रीदर १३० रुपैयाँ ६० पैसा रहेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ २९ पैसा छ । यस्तै आज...

लान्द्रुकमा यी योजना पुरा गर्ने रामजी र प्रकाशको बाचा

पोखरा । कास्कीको अन्नपूर्ण ७ लान्द्रुक लगायतको क्षेत्रमा पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजी प्रसाद बराल जीवन र प्रकाश बरालले विभिन्न योजनाहरु पुरा गर्न आफ्नो तर्फबाट बिशेष पहल गर्ने बताएका छन् । कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका उमेदवार...

आज राप्रपाको आमसभा : अभिनेत्री मनिषा कोइरालाले पनि सम्बोधन गर्ने

काठमाडौं । राप्रपाले आज काठमाडौंमा आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले काठमाडौंमा आमसभा गर्न लागेको हो । पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख...

मोरङ ३ (१)मा आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

मोरङ । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए । कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन...

आहा रारा गोल्कपको २२ औँ संस्करण पौष १२ देखि

पोखरा । आहा रारा गौल्डकपको २२ औँ संस्करण आगामी पौष १२ गतेदेखि २३ गते सम्म हुने भएको छ । अखिल नेपाल फुटबल संघले आयोजक साहारा क्लव पोखरालाई उक्त समय दिएको हो । क्लवले शुक्रबार प्रेस विज्ञप्ती जारी गदै प्रतियोगिताको मितिवारे जानकारी दिएको हो । एन्फाले मिति...

पोखरा वृद्धाश्रममा ६१ थान ब्लाङ्केट वितरण

पोखरा । पोखरा महानगरपालिका १७ मा रहेको पोखरा बृद्धाश्रममा जाडोका लागि आवश्यक ब्लाङ्केट वितरण गरीएको छ । लौहपुरुष गणेशमान सिँहको १ सय ८ औ जन्मजयन्तीका अवसरमा समाजसेवी विजयराज आचार्य र देवराज गुरुङले ब्लाङ्केट वितरण गरेका हुन् । बिहीबार आश्रममै पुगेर...

वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरु : नवलपुरको विजयी शुरुवात

पोखरा । पोखरामा वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरु भएको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको छ । टस जितेर व्याटिङ रोजेको नवलपुरले पुरा ५० ओभर खेल्दै ९ विकेटको...