छानबिनमा तानिए वरिष्ठ पाइलट विजय लामा

काठमाडौं । आकाशमै अनुमतिबिनै ककपिटबाट अन्तर्वार्ता दिएपछि वरिष्ठ पाइलट विजय लामा छानबिनमा तानिएका छन् । चालक दलका सदस्यभन्दा बाहेकका व्यक्तिलाई प्रवेशको अनुमति दिँदै भिडियो अन्तर्वार्ता दिएको भन्दै नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट लामा छानविनमा तानिएका...

बागलुङमा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँड्ने तीन जना पक्राउ

बागलुङ । बागलुङमा निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँड्ने तीन जना नेता पक्राउ परेका छ । धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले ट्राफिक चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा गलकोट नगरपालिका १ का...

विन्दु थापा : राज्यले दिने सुविधा जनतालाई, पर्यटन र उर्जामा जोड

पोखरा । ५ वर्षको कार्यकालभरी राज्यले दिएका सबै सेवा सुविधा र तलव भत्ता नागरिकको नाममा गरे । दुख विमारमा परेकाहरुलाई सकेको सहयोग गरे । उनलाई छैन, आर्थिक लोभ । छैन, भ्रष्टाचारको छनक । मात्र जनतालाई दिनका लागि जनप्रतिनिधि बनेका छन्, विन्दुकुमार थापा । २०७४...

ओलीलाई प्रचण्डको चुनौती : भने, ‘आफै प्रधानमन्त्री बनेर देखाउनुस् ’

दार्चुला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक आफै प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले तत्कालीन...

 पोखरामा वाईवाई गण्डकी प्रदेश छनौंट क्रिकेट भोलि(बिहीबार)देखि

पोखरा । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा पोखरामा बिहीबारदेखि वाईवाई गण्डकी प्रदेश स्तरिय क्रिकट छनौंट प्रतियोगिता शुरु हुने भएको छ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा घरेलु टोली कास्कीले नवलपुरविरुद्ध खेल्ने छ । ६ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा...

सात ताल प्रर्वद्धनबाटै लेखनाथको समृद्धि दीपक कोइराला

पोखरा । साबिक लेखनाथ नगरपालिकामा ७ ताल छन् । डाँडा, फाँट, ताल, सिमसार रहेको लेखनाथ क्षेत्र पोखरा महानगरमा गाभिए पनि विकासको गतिमा स्थानीय सन्तुष्ट छैन । उनीहरुमा साबिक पोखराको छायाँमा परेको गुनासो गरिरहेका छन् । कास्की १ (१)का गठबन्धनका उम्मेदवार दीपक...

कास्की २ मा गठबन्धनका उम्मेदवार भन्छन्, ‘प्राप्त उपलब्धि जोगाउन र विकासका लागि हामीलाई भोट’

पोखरा । नेकपा एकीकृत समाजवादीका पोलिट्व्युरो सदस्या एवं कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले हिजोका परिवर्तनका अन्दोलनमा जस्तै प्राप्त उपलब्धि जोगाउन कांग्रेस र कम्युनिष्ट वीच गठबन्धन भएको बताएका...

काँग्रेसलाई नयाँ उम्मेदवारी दर्ता गराउन आयोगले समय दिने

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपनि निर्वाचन आयोगले निर्धारित समयमै निर्वाचन हुने जनाएको छ । यद्यपि आयोगले नयाँ उम्मेदवारी दर्ता गर्न नेपाली काँग्रेसलाई...

प्रदेश १ का मन्त्री तथा कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन

विराटनगर । प्रदेश १ का मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । वन वातावरण तथा भूसंरक्षण एवं मोरङ क्षेत्र ३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो । निमोनिया भए पछि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको...