‘नो नट अगेन’ अभियानविरुद्ध कदम नचाल्न आयोगलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ लगायतका अभियानविरुद्ध कुनै पनि कदम नचाल्न निर्वाचन आयोगलाई आदेश दिएको छ । ‘नो नट अगेन’ नागरिकको अभिव्यक्ति प्रकट गर्ने माध्यम भएकाले यो अभियानलाई नरोक्न सवोच्चले आदेश दिएको हो । सर्वोच्चले नागरिकको विचार तथा अभिव्यक्ति...

रवीन्द्र मिश्र भन्छन्, ‘गणेशमानको उत्तराधिकारी म हुँ ’

काठमाडौं । राप्रपाका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र मिश्रले कांग्रेस नेता गणेशमान सिंहको राजनीतिको उत्तराधिकारी आफू भएको दावी गरेका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै...

देशलाई बलियो बनाउन गठबन्धनको सरकार आवश्यक : उम्मेदवार दिपक गुरुङ

पोखरा । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की क्षेत्र १ (ख) का दिपक गुरुङ ‘माइला’ देशलाई बलियो बनाउनको लागि गठबन्धनबाट उठेका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् । घरदैलो कार्यक्रममा अन्तर्गत पोखरा–१२ का विभिन्न टोल–टोलमा पुगेका गुरुङ अबको सरकार...

पोखरा २३ मा बाटो र कोल्ड स्टोर बनाउने गठबन्धनका उम्मेदवारको प्रतिवद्धता

पोखरा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की ३ बाट ५ दलीय गठबन्धनका उम्मेदवारहरुले पोखरा महानगरपालिकाको वडा नम्बर २३ मा सडक र कोल्ड स्टोर निर्माण गर्नु पहिलो प्राथमिकतामा राखेका छन् । चुनाव प्रचार अभियानमा पोखरा २३ को बाम्दी, चापाकोट, घरेडी, असलचौर,...

पल शाहद्धारा उच्च अदालत पोखरामा पुनरावेदन

पोखरा ।  पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गराएको बताइएको छ । उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले दिएको जानकारी अनुसार शाहका तर्फबाट उनका कानुन व्यवसायीले शुक्रबार पुनरावेदन दर्ता गराएका हुन् । शाहविरुद्ध...

राष्ट्रिय खेलकुमा सहभागी खेलाडीलाई पोखरा महानगरपालिकाको नगद सहित सम्मान

पोखरा । गण्डकी प्रदेशमा हालै मात्र सम्पन्न ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ । प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरू गरी १९२ जनालाई सम्मान...

प्रमुख निर्वाचन आयुक्तको निर्देशन : भने,‘फर्जी मतदानको खतरा छ, चनाखो हुनुस ’

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनमा फर्जी मतदानको खतरा रहेकाले चनाखो रहन निर्देशन दिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कतिपय उम्मेदवारको मानसिकता जसरी पनि जित्नुपर्छ भन्ने रहेको भन्दै फर्जी मतदान हुन सक्ने तर्फ सचेत रहन निर्देशन...

नेपालमा गठबन्धन बनाउने र कसलाई जिताउने भन्नेमा विदेशीको चासो र योजना रहेको लिंदेनको आरोप

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले ठुला दलहरु विदेशीको लागि सहज सरकार बनाउन हिडेको आरोप लगाएका छन् । पोखरामा भएको चुनावी सभालाई सम्बोधन गदैँ लिंदेनले नेपालमा कसको सरकार बनाउने भन्नेमा विदेशीहरुको चासो बढेको बताए । नेपाली...

विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट बाटो चक्ल्याउन पहल गर्छु : दुर्गादत्त

पोखरा । कास्की क्षेत्र नम्बर–३ (१)का गठबन्धनका उम्मेदवार दुर्गादत्त भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट बाटो चक्ल्याउन पहल लिने प्रतिवद्धता गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता भण्डारीले विन्ध्यबासिनी–सराङकोट–कास्कीकोट सडक चाक्लो र सुविधानसम्पन्न...