जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने

काठमाडौं । समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा)ले बैठक बोलाएको छ । मंसिर २४ गते शनिबार बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए । ‘शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको...

चलचित्र बोर्डको एक्सन,‘फिल्म हलमा विश्वकप प्रदर्शन गर्न रोक’

चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । बोर्डले चलचित्र सबै हलहरुलाई पत्राचार गर्दै नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो । सञ्चारमाध्यमहरूमा फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको हल्ला चलेपछि बोर्डले...

मणिपाल अस्पतालको तेस्रो तलाबाट खस्दाँ सराङकोटकी धनसरीको ज्यान गयो

कास्की । पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । पोखरा १८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको अस्पतालको तेस्रो तलाबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय...

सर्वोच्चको प्रश्नको जवाफ दिने तयारीमा संसद सचिवालय

संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा।भरतराज गौतम आन्तरिक परामर्शमा जुटेका छन् । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय...

जबरालाई सर्वोच्च प्रवेश गर्न नदिन बारको धर्ना

काठमाडौं । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज पनि सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन धर्ना दिएको छ। संघीय संसद्का महासचिवले जबराविरुद्धको महाभियोग निष्क्रिय भएको पत्र थमाएपछि उनी सर्वोच्च जान खोजिरहेका छन् । उनले बुधबार...

यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३२ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा रहेको छ । पाउण्ड एकको खरिददर...

गोरखामा गुडिरहेको स्कारपियोमा आगलागी

गोरखा । गोरखामा गुडिरहेको एक स्कारपियोमा आगलागी भएको छ । गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत गण्डकी गाउँपालिका–७ स्थित चुल्ठे भीरमा गुडिरहेको स्कारपियो गाडीमा अचानक आगलागी भएको छ। विहिवार दिउसो गुडिरहेको स्कारपियो अचानक आगो लागेको हो । काठमाडौँबाट...

एमालेको सचिवालय बैठक बस्दैं

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक बोलाएको हो । गुरुङको अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने...

देउवाले ट्विट गर्दै भने,‘प्रिय मतदाता, कांग्रेसलाई ठूलो दल बनाएकोमा धेरै धेरै धन्यवाद’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन्। शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका ​देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्। 'प्रिय मतदाता,...