पोखरा –१५ मा मासिक सरसफाइ अभियान जारी

पोखरा। पोखरा महानगरपालिका वडा नं – १५ ले मासिक रूपमा आयोजना हुँदै आइरहेको वृहत् सरसफाइ कार्यक्रमको ५ औँ श्रृखला सम्पन्न गरेको छ । ‘हाम्रो वडा,राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले मासिक रूपमा आयोजना गर्दै आइएको वृहत् सरसफाइ कार्यक्रम सेन्टमेरिज चोक,...

समानुपातिक सांसद टुँगो लगाउन एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एमाले०) को सचिवालय बैठक जारी छ । आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने भएको छ । एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ।

फुटपाथका खुद्रे व्यापारीलाई लाठी बन्दुक होइन योजनाबद्ध व्यवस्थापन गर : भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले शहरीकरण, अनौपचारिक श्रम अर्थतन्त्र, धनी गरिबको विभेदीकरण संक्रमणकालीन समाज अर्थतन्त्रको संरचनात्मक समस्या भएको बताएका छन् । काठमाडौं महानगरले अनौपचारिक श्रम गरी खाने फुटपाथका खुद्रे व्यापारीलाई विस्थापित...

२० हजार कर्मचारी कटौती गर्दै अमेजन

आगामी महिनाहरूमा अमेजनले कर्पोरेट कार्यकारीहरूसहित लगभग २० हजार कर्मचारीहरूलाई हटाउन सक्ने कम्प्युटरवल्र्डले रिपोर्ट गरेको छ । विश्वव्यापी रूपमा १६ भन्दा बढीलाई रोजागरी दिएको टेक जायन्टले सम्भवतः विभिन्न विभागका कर्मचारीहरूलाई बिदा गर्नेछ । यसमा वितरण...

महामन्त्री विश्वप्रकाश शर्माले भेटे सिंहलाई

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रकाशमान सिंहबीच चुनाव जितेकोमा बधाई साटासाट भएको छ । नेता सिंहको निवासमा महामन्त्री शर्मा हिजो पुगेका हुन् । सो भेटवार्तामा दुई नेताबीच चुनाव जितेकोमा बधाई साटासाटको साथै अब कसरी अघि...

टिकट काटेर अवलोकन गर्ने फोहोर प्रशोधन केन्द्र बनाउँछौं : मेयर आचार्य

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले फोहोर व्यवस्थापन गर्ने कार्यलाई अनावश्यक राजनीति नगर्न आग्रह गरेका छन् । युआरएलको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शुक्रबार साँझ यस्तो बताएका हुन् । महानगरका कुनै न कुनै ठाउँमा...

पत्रकार बञ्जारा सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा । पत्रकार यदुनाथ बञ्जारा सुशासन पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले ई. स्व लेख बहादुर गुरुङले स्थापना गरेको अक्षयकोषबाट सञ्चालन गरी हरेक वर्ष ९ डिसेम्बरका दिन प्रदान गरिँदै आएको पुरस्कार शुक्रबार...

पत्रकार विष्ट युआरएल पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा । पत्रकार आरजू विष्ट सल्यानी युआरएल पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित भएका छन् । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) ले स्थापना र सञ्चालन गरेको उक्त पुरस्कार राशि नगद २० हजार र ताम्रपत्रसहित पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका...

प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच...