पोखरा । संघीय सरकार निर्माणमा नयाँ गठबन्धन बनेसगैं गण्डकीको ठुलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुग्ने निश्चित भएको छ । सरकारमा नेतृत्व गर्ने तयारी अवस्थामा रहेका कांग्रेस नेतृत्व सत्ता समकरण परिर्वतन सगै प्रतिपक्षमा पुगेको हो । गण्डकी प्रदेशमा कांग्रेस...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति...
पोखरा । नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले गण्डकी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् । संसदीय दलको नेतामा चयन भए पछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै अधिकारीले गण्डकीमा अन्य दलको सहयोगमा एमालेसहितको सरकार बन्ने...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज नै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रचण्डले १ सय ६९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरेका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले र माओवादीसहित सात दलले सहमती...
पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले संसदीय दलको नेतामा एमाले संगठन विभाग प्रमुख एवं कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा निर्वाचित सांसद खगराज अधिकारी चयन भएका छन् । एमाले गण्डकी संसदीय दलको आइतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेतामा सर्वसम्मत...
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको एक नेताले जानकारी दिए । आज बालकोटमा...
पोखरा । पाँच दलीय गठबन्धन संकटमा परेसंगै दलहरुको समिकरण फेरिएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाहेक दलहरुले गठबन्धन गरेर नयाँ सरकार गठनको प्रयास थालेका छन् । नयाँ सरकार गठनमा शक्ति बाँडफाँटका विषयमा दलहरुबीच भागबन्डा नमिल्दा कांग्रेस...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन संकटमा परेको बताएका छन् । बालुवाटार बैठकबाट बाहिरिएका दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,”आजको बैठकमा कुरा मिलेन । कांग्रेसको कारण गठबन्धन संकटमा पर्यो।...
एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती हमलापछि दुई हप्ताका लागि सबै सार्वजनिक जमघट र सभाहरूमा प्रतिबन्ध लगाइएको छ। शुक्रबार भएको आत्मघाती हमलामा एक प्रहरी अधिकारी र पाकिस्तानी तालिबानका दुई लडाकुको मृत्यु भएको थियो । हालैका सल्लाह र कानून...