नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका...

क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदै

पोखरा। नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा...

बालुवाटारमा सत्ता गठबन्धनको निर्णायक बैठक

काठमाडौं । सत्ता गठबन्धनको निर्णायक बैठक सुरु भएको छ । नयाँ सरकार गठनको लागि गठबन्धनका शीर्ष नेताहरु अहिले बालुवाटारमा छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले सरकारको नेतृत्वमा दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले...

राष्ट्रपति र सभामुख लिएर प्रधानमन्त्री छोड्न कांग्रेस तयार !

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन् । वार्ता र छलफललाई तीव्रता दिएका छन् । यहीबीचमा कांग्रेसका शीर्ष नेताहरू विभिन्न विकल्पमा छलफल गर्न समेत तयार भएका छन् । कांग्रेस नेतृत्व अहिले सकेसम्म राष्ट्रपति...

२५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए रञ्जित गजमेरले

पोखरा । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर। रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन्। दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका...

अब प्रचण्डको प्रधानमन्त्री हुने चाहना पूरा हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अब प्रधानमन्त्री हुने चाहना पूरा नहुने ठोकुवा गरेका छन् । सरकार गठनको तयारी चलिरहेको बेलामा ओलीको यस्तो भनाई आएको हो । आज एमाले प्युठान–काठमाडौँ सम्पर्क...

सुविन भट्टराई : कथाकी पात्रदेखि इजोरियासम्म…

पोखरा– सञ्चारकर्मी अच्युत घिमिरेको ‘श्रुतिसंवेग’मा एकपटक लगातार इमेल आउन थाल्यो, ‘समर लभ पढिदिनुपर्यो।’ लगातार इमेल आइसकेपछि उनले सुविन भट्टराईको ‘समर लभ’ पढे। यति धेरै प्रतिक्रिया आउन थाल्यो उनी उनी चकित परे। एकैपटक ४ हजार स्रोताले रेडियो सुन्न थाले। उनै...

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा...

पहिलो चरणको प्रधानमन्त्रीको दाबीबाट ब्याक नहुने प्रचण्डको अडान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकारको नेतृत्वमा आफ्नो दाबी रहने अडान कायमै रहेको बताएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको दूतको रुपमा आफूलाई भेट्न आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र...