काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्रिपरिषद्मा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री दाहालसँगै ७ जना मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवि भण्डारीले शपथ खुवाएकी हुन् । शपथ ग्रहणमा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर...
काठमाडौं । निवर्तमान हुन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर आफू शपथग्रहण समारोहमा नआउने बताएका छन् । सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै देउवाले आफू शपथग्रहणमा आउन नसक्ने...
काठमाडौँ । एमालेका उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा पाउने भएका छन् । पौडेललाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ । एमाले र माओवादीको नयाँ गठबन्धन बनाउने सूत्रधार समेत रहेका पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १८३ दिनेका उपलब्धि सार्वजनिक गरेका छन् ।श्रेष्ठले आफ्नो कार्यकालमा आफ्नो नेतृत्वमा मन्त्रालयले गरेका ४५ वटा उपलब्धि सार्वजनिक गरेका हुन्। मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उनले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको हो ।रविको सचिवालयको दिपक बोहोराका अनुसार लामिछानेले गृह मन्त्रालय पाउने निश्चित भएको हो । उनले नेपाल भनेका छन्, ‘नारायणकाजी र रविजीले गृहमन्त्रीमा...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की आउन लागेका डिएसपी ठगबहादुर केसी प्रकाउ परेका छन् । अवैध कारोबार गरेको आशंकामा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । डिएसपी...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् । नेकपा एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको...
काठमाडौं । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिको बैठक कारागारमै सम्पन्न भएको छ। उक् बैठकमा बन्दीहरू रिहाइको माग उठाउँदै आएको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने निष्कर्ष निकालेको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा...