अन्योलमा जसपामा : सरकारमा जाने नजाने अझै टुंग्याउन सकेन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपाल अन्योलमा परेको छ । जसपाले सरकारमा सहभागी हुने नहुने विषयमा अझै टुंगो लगाउन सकेको छैन । जसपाका एक कार्यकारिणी सदस्यका अनुसार जसपाले सरकारलाई समर्थन...

सभापतिले अपमानित गरेपछि पोखरा आएँ : गगन थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू पार्टी सभापतिबाट अपमानित भएर पोखरा आएको बताएका छन् । सभापतिले दलभित्र छलफल गर्न आफूलाई नबोलाएको भन्दै गगनले त्यसबाट आफूलाई अपमानित महशुस गराएको बताए । पोखरामा जारी लिटरेचर फेष्टिभलमा बोल्दै उनले भने,...

नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव गठबन्धन बैठकमा लैजाने निर्णय गरेको हो । सत्ता गठबन्धनको बैठक अहिले केही...

आज कति छ डलर, युरोको भाउ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज सोमबार पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६० रुपैयाँ २५पैसा छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर...

एमाले नेतृत्वमा सातदलीय गठबन्धनको बैठक बस्दै

काठमाडौं । एमाले नेतृत्वमा बनेको सातदलीय गठबन्धनको बैठक बोलाइएको छ । दिउँसो ११ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्न लागेको हो । सरकार गठनका लागि नयाँ समीकरण बनेसँगै विकसित राजनीतिक परवेश र अबको भूमिकाबारे रणनीति बनाउँन गठबन्धनका शीर्ष नेता जुट्न लागेका...

अमेरिकामा हिम आँधी : हालसम्म ३८ को ज्यान गयो

एजेन्सी । उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा अहिलेसम्म कम्तिमा ३८ जनाको ज्यान गएको पुष्टि भएको छ । अमेरिकी अधिकारीहरुको अनुसार आँधीका कारण अमेरिकामा मात्रै ३४ जनाको ज्यान गएको छ । भने क्यानडाको मेरिट सहरमा हिउँले ढाकिएको सडकमा बस...

प्रचण्डलाई बाबुरामले भेटेरै दिए बधाई, भने ‘सहकार्य गरौँ’

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पूर्व सहकर्मी डा. बाबुराम भट्टराईले भेटेरै बधाई दिएका छन् । आज बिहान खुमलटार पुगेर डा. भट्टराईले तेस्रो कार्यकाल सफलताको कामना व्यक्त गरे । पत्नी हिसिला यमीसहित खुमलटार पुगेका भट्टराईले अब...

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज ४ बजे

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित...

मौसम पूर्वानुमान, दुई वटा प्रदेशमा हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो मधेश...