काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले वृद्धि भएको १५ प्रतिशत तलब नलिने निर्णय गरेका छन् । सरकारले बजेट वक्तव्यमार्फत चालु आवमा वृद्धि गरेको उक्त प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका हुन् । आर्थिक वर्ष ०७९र८०को बजेटमा कर्मचारीको तलब भत्तामा...
काठमाडौं । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव...
एजेन्सी । स्पेनमा पुलबाट एउटा बस नदीमा खसेपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ । उद्धारकर्ताहरूले सोमबार उत्तर–पश्चिमी ग्यालिसिया क्षेत्रको लेरेज नदीबाट एक महिलाको शव निकालेसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो । लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर...
काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ। पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या...
एजेन्सी । चीनमा कोभिड संक्रमणका घटनाहरु बढ्न थालेपछि बेइजिङले चाँडै नै आगामी दिनहरूमा सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड–१९ औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ । देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त...
काठमाडौं । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरू गरेको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने निर्णय गरेको हो बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपप्रधान...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले आजै बेलुकी ६ बजे पछि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको शपथ खाएका छन्।
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शपथ ग्रहण गरेपछि पहिले आफूले गर्ने कामको निर्णय सार्वजनिक गरेका छन् । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्न बताएका हुन् । उनले यही...
भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका दुई खेलमा मुनलाइट उच्च मावि र न्यु होराइजन कलेज विजयी भएका छन् । मुनलाइटले ग्रिनप्लान्ट उच्च माविलाई ३...