पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखराबाट रात्रिकालीन उडानको सुविधा नभएकोमा अब अन्तर्राष्ट्रिय उडान सञ्चालन आएसँगै काठमाडौं–पोखरा रुटमा रात्रिकालीन उडान हुने भएको हो । पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ...
पोखरा । पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बास्तोलाको निधन भएको छ । नेपाली कांग्रेस कास्कीका पूर्व उपसभापति एवं पोखरा महानगर वडा नं. ९ का पूर्व अध्यक्षसमेत रहेका बास्तोलाको बुधबार बिहान निधन भएको हो । उनको बुधबार नै अन्त्यष्टि...
जयनगर । कुर्था सञ्चालन हुने नेपाली रेलमा किचिएर एक जनाको निधन भएको छ । भारतको जयनगरबाट कुर्थाको खुलेसम्म चल्ने रेलमा धनुषाको वैदेही स्टेसनमा किचिएर धनुषाको नगराइन नगरपालिकाका– ३५ वर्षीय पूर्ण सदाको निधन भएको प्रहरीले जनाएको छ । टिकट नलिएका सदा दौडेर...
दाङ । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन्। राजपुर गाउँपालिका(१ रसरी खोलास्थित रामेश्वरी सामुदायिक वनको ठूलोछेक्रा खोलामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। सोमवार दिउँसो करिब साढे ३ बजेतिर परिचय नखुलेका हेर्दा मधेशी...
सिराहा । सिराहामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चारजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोलबजार नगरपालिका ६ डोहटीयामा प्रतिबन्धित लागुऔषध विक्री गरिरहेको अवस्थामा ५।५सय ४ मिलिग्राम ब्राउन सुगरसहित चारजाना युवाहरूलाई प्रहरीले पक्राउ...
काठमाडौं । जनता समाजवादी पार्टी जसपा संसदीय दलको नेतामा रामसहाय यादव सर्वसम्मत चयन भएका छन् । बारा २ बाट निर्वाचित यादव अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् ।संसदीय दलको नेताको रेसमा अशोक राई र राजकिशोर यादवले पनि दाबी गरेपछि चुनाव नगर्न यादवका नाममा...
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसकेका छन् । सोमबार प्रचण्डले पदभार...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डको निवास पुगेका छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डलाई भेट्न अध्यक्ष ओली एक्लै पुगेका हुन् । अहिले उनीहरूबीच वार्ता चलिरहेको छ । यसअघि बिहान प्रचण्डले एकीकृत समाजवादीका...
पोखरा । गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ गराएका हुन् । संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ । प्रदेशसभामा...