कांग्रेस गण्डकी संसदीय दलको नेतामा पाण्डे विजयी

पोखरा । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । उनले १८ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धामा उत्रेका भोजराज अर्यालले ८ मत ल्याए । एक मत बदर भयो । पाण्डे सभापति शेरबहादुर देउवा निकटका हुन् भने, इतर समूहका अर्यालले...

मन्त्रालय भागबन्डा : कुन पार्टीले कति मन्त्रालय पाउने सम्भावना छ ? सूचीसहित

काठमाडौं । मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरुको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष...

बुद्धले सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने

पोखरा । बुद्ध एयरले आफ्ना सबै उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ ।यही पुस १७ गतेदेखि बुद्धले सबै उडान नयाँ एयरपोर्टबाट गर्ने तयारी गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यवसायिकरुपमा...

साइत हेराएर आज बालुवाटार सर्दै प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रचण्ड ज्योतिषीलाई साइत हेराएर आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने भएका हुन् । उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालय स्रोतले...

प्रचण्ड निवासबाट साढे २ घण्टापछि बाहिरिए ओली : भेटमा के के कुरा भयो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारबाट बाहिरिएका छन्। साढे २ घण्टा भेटवार्तापछि खुमलटारबाट प्रचण्ड बाहिरिएका छन्। नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट...

लुम्बिनीका सांसदहरूको शपथ १६ गते

रूपन्देही । लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुको शपथ पुस १६ गते हुने भएको छ । प्रदेश मन्त्रीपरिषदको बुधबार बसेको बैठकले पुस १६ गते सांसदहरुलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। यस्तै सरकारले पुस १५ गते दाङ देउखुरीमा...

अन्तर्घातीको सूची पठाउन कांग्रेसले थप्यो समय

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेका नेता कार्यकर्ताको सूची पठाउन माघ १५ गतेसम्मका लागि समय थपेको छ । पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरी असहयोग गरेको उजुरीका सन्दर्भमा आवश्यक निर्णय गरी...

समायोजन भएका कर्मचारीको व्यवस्थापनमा जुट्यो मन्त्रालय

काठमाडौं । समायोजन भएका कर्मचारीको व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ । समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएकोमा समस्या उत्पन्न भएपछि कर्मचारी व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको हो । कर्मचारीलाई तलब खुवाउन...

शेखर-गगन पक्षले आफू पक्षीय भेला बोलाउँदै

काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन पक्षले आफू पक्षीय नेताहरुको भेला बोलाउने भएको छ ।उक्त पक्षको बुधबार बिहान बसेको शीर्ष नेताको बैठकले आफ्नो पक्षको बैठक बोलाउने निर्णय गरेको हो । यो समूहको बैठक केन्द्रीय समितिको बैठक अघि नै डाकिने छ । सभापति शेरबहादुर...