प्रचण्ड, माधव र उपेन्द्रबीच हात्तिवनमा भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग छलफल थालेका छन् । नेकपा एस र जसपालाई सरकारमा सहभागी गराउन प्रचण्ड सो पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।अहिले हात्तिवनमा प्रधानमन्त्री प्रचण्ड,...

आज कति छ डलर, युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज बुधबार आज पनि डलरको भाउ उकालो लागेको छ । आज अमेरिकी डलर एककोक खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो भने डलर एकको खरिददर १३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर...

जसपा संसदीय दलको निर्वाचन आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन बुधबार (आज) हुने भएको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर २ः३० बजेदेखि ३ः३० बजेसम्म मतदान हुनेछ । निर्वाचन सकिएलगत्तै...

कुकुरले टोकेपछि रेबिजको सुई नलगाउँदा एकको ज्यान गयो

गुल्मी । गुल्मीमा रेबिज लागेर एक जनाको ज्यान गएको छ। गुल्मीदरबार गाउँपालिका ६ की ४० वर्षीय रजुन शाहको रेबिजका कारण मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिए । शाहलाई गत मंसिर ११ गते एक्कासी पछाडिबाट आएर कुकुरले हातमा...

बागमती प्रदेशसभाका जेष्ठ सदस्यको शपथ आज

मकवानपुर । बागमती प्रदेशसभाका जेष्ठ सदस्यको शपथ ग्रहण आज बुधबार हुँदैछ । दिउँसो २ बजे हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालय हुटौंडामा जेष्ठ सदस्यको शपथको कार्यक्रम रहेको छ । प्रदेशको जेष्ठ सदस्यको रुपमा नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुङ्गानाले...

बागलुङ केन्द्र बनाएर तीनपटक भूकम्प

काठमाडौं । बागलुङ जिल्लाका विभिन्न स्थान केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको हो । केन्द्रका अनुसार १ बजेर २३ मिनेट जाँदा बागलुङको अधिकारी चौर...

राप्रपाको बैठक बस्दै : सरकारमा जाने/नजानेबारे निर्णय लिने

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको...

पुस १८ गतेका लागि बोलाइयो गण्डकीको संसद अधिवेशन

पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन १८ पुसका लागि बोलाइएको छ । मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १८ पुस दिउँसो ३ बजेका लागि संसदको अधिवेशन आह्वान गरेका हुन् । पुस १३ गते जेष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुखसंग शपथ ग्रहण गर्ने कार्यक्रम...

साई ग्लोबल कपः शान्ति नमूना र साई ग्लोबल ‘बी’ विजयी

भैरहवा  । अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलमा शान्ति नमूना उच्च मावि र साईग्लोबल एकेडेमी ‘बी’ विजयी भएका छन् । शान्ति नमूनाले लुम्बिनी इन्जिनियरिङ कलेजलाई १५ रनले र साई ग्लोबलले होराइजन...