पोखरा । देशभर दिनदिनै चिसो बढीरहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही...
पोखरा । आजदेखि पोखरा रंगशाखामा आहा–रारा पोखरा गोल्ड कपको २२ औं संस्करण सुरु हुँदैछ । आयोजक सहारा क्लब र धरान फुटबल क्लबबीचको उद्घाटन खेल हुने आयोजक सहरा क्लवले जानकारी दिएको छ । यसपालि १० टिम प्रतिस्पर्धामा छन् । २२ औं संस्करणको गोल्ड कपमा सहारासहित...
पोखरा । कास्की–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद दामोदर पौडेल बैरागीले संसदमा जनताको आवाज बोल्ने बताएका छन् । प्रेस चौतारीमा आवद्ध पत्रकारसँग बुधबार पोखरामा भएकोे भेटमा उनले जनताका समस्या समाधान गर्न आफू सधैँ तत्पर रहेको बताए हुन् । ‘म सांसद नहुँदा...
पोखरा । हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनोट माघ पहिलो साता हुने भएको छ । माघ ६, ७ र ८ गते हुने कास्की छनौटमा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले आवाहान गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच...
पोखरा । लुम्बिनी विकास बैंकले सहारा एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक रामचन्द्र...
पोखरा । तत्कालिन विद्रोही शक्ति माओवादी र सरकार बीच भएको सशस्त्र संघर्षका क्रममा दुबै पक्षबाट यातना भोगेका पीडितहरुले आफूहरुलाई राज्यले पहिचानसम्म नदिएको भन्दै आक्रोस पोखेका छन् । सशस्त्र द्वन्द्व पछि प्राप्त व्यवस्थाले पटक पटक सत्ताको शिखरमा...
मकवानपुर । कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन् । बुधबार भएको निर्वाचनमा कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाले...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद इन्कार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् । राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जाने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय...