मधेश प्रदेश सभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नेपालको संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेशसभा सदस्य...

बागमती प्रदेश सभा सदस्यले लिए शपथ

हेटौंडा । बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ लिएका छन् । प्रदेश सभाका १०९ जना सदस्यले शपथ लिएका हुन् । ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार सपथ लिएका थिए । बाँकी सदस्यहरूलाई ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।प्रदेश...

सन्दीप लामिछानेको पेसी हेर्न नभ्याइनेमा

काठमाडौं । सन्दीप लामिछानेको पेसी हेर्न नभ्याइनेमा राखिएको छ । आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदनको पेसी बिहीबार राखिएपनि हेर्न नभ्याइनेमा राखिएको हो । पाटन उच्च अदालतले सन्दीपको पेशीलाई हेर्न नभ्याइनेमा...

सरकारी निवास सरे गृहमन्त्री रवि

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् । सरकारी निवास जानुअघि रवि र उनकी पत्नी निकिता पौडेल निवासमा विधिपूर्वक पुजापाठ गरिएको थियो । रविलाई नेपाली सेनाले...

महान्यायाधिवक्ता पोख्रेलले लिए राष्ट्रपतिसँग शपथ

काठमाडौं । महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोख्रेललाई शपथ खुवाएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड...

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया चयन

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । प्रदेशसभाको दोस्रो ठूलो दल एमालेका थपलिया चितवन क्षेत्र नम्बर–१ (क) बाट...

काठमाडौंमा ‘तपाईंको मास्क खोइ’ अभियान फेरि सुरु

काठमाडौं । ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ? अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरु मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता...

प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै

काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् । उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता...

गण्डकी प्रदेशका सांसदले लिए शपथ

पोखरा। गण्डकी प्रदेश सभाका सदस्यले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाएका हुन् । बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पद तथा गोपनियताको सपथ खुवाएका थिए । ५६ जना सांसदले नेपाली र ३...