पोखरा । जातीय विभेद गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको भन्दै उनी माथि आरोप लागेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । वडा सदस्य मैया नेपालीले वडाध्यक्षले अपमानजनक अपशब्द...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरुमा दैनिक लाइन काट्न सुरु गरेको छ । भारतबाट विद्युत आयात प्रभावित भएको भन्दै प्राधिकरणले दैनिक विद्युत कटौति थालेको हो । विहारमा बिजुली उत्पादन कटौती भएका कारण बिजुलीको आयात पनि प्रभावित भएको...
काठमाडौै । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएकापछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शंका व्यक्त गरेका छन् । ओलीले कांग्रेसले फाइदाका लागि विश्वसाको मत दिन लागेको भन्दै आशंका जनाएका हुन् उनले यस्तो हो...
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिएका छन् । उनको अनुसार आज बिहान...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक सेवा सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले विभिन्न सरकारी निकायमा देखिएका बेथिति र ढिलासुस्तीमा सुधार गर्ने...
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो । अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको...
काठमाडौं । संघीय संसदको बैठक दिउँसो १ बजेका लागि सरेको छ । यसअघि ११ बजेका लागि तय भएको बैठक दुईघण्टा पछि सारिएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री...
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सर्तसहित समर्थन गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको हो ।सरकारलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमा बस्ने...
काठमाडौं । भोलि बुधबार सरकारले सार्वजनिक बिदा दिएको छ । पृथ्वी जयन्तीको अवसरमा सरकारले दिएको सार्वजनिक बिदाबारे गृहमन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिने सोमबारको मन्त्रिपरिषद्...