कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

सुदुरपश्चिम । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ। भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रुपमा संक्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको...

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरा । पोखरा महानगरपालिका वडा नं.१३ को आयोजनामा कमल पोखरी सफाइ गरिएको छ । वडा अध्यक्ष किरण बरालका अनुसार शनिवार कमलपोखरीको सफाइ गरिएको हो । सरसफाइ कार्यक्रममा पोखरा महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू, सरसफाइ शाखा, स्थानीय नागरिक समाज र वडा नं.१३...

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको तेस्रो पूर्ण बैठक पोखरामा सम्पन्न भएको छ । फोनिज संघीय समितिका सल्लाहकार हुम गुरुङ फोनिज संघीय समिति संगठन विभाग सदस्य आशिफ गुरुङ, संघीय सदस्य मिला दरै, फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थामगर...

एसियन ट्राइयाथोलन कपको उपाधी लक्जम्बरका बब हलार र स्लोभाकिया कि विकानोभालाई

पोखरा । पोखरामा जारी एसियन ट्राइयाथोलन कपको उपाधी पुरुष तर्फ लक्जम्बर र महिला तर्फ स्लोभाकियाले जितेको छ । पुरुष तर्फ भएको प्रतिस्पर्धामा लक्जम्बरका बब हलरले निर्धारित दुरि ५५ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै पहिलो भएका हुन । यस्तै उज्वेकिस्तानका एलेक्सन्द्र...

एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

पोखरा । सर्वेन्द्र खनाल तनहुँ १ मा उम्मेदवार बन्ने भएका छन् । नेकपा एमालेमा खनाललाई उम्मेदवार बनाउने सहमती जुटेको हो । बालकोटमा तनहुँका नेताहरुसंगको छलफल पछि खनालको नाममा सहमति जुटेको एमाले स्रोतले बतायो । एमालेको सचिवालय बैठकले खनाललाई उम्मेदवार बनाउने...

मन्त्री बन्दिन भनेका खड्का मन्त्री बनेपछि भने ‘उपप्रधानमन्त्री बन्दिन भनेर कहिल्यै भनेको थिइनँ’

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो बोलीको बचाउँ गरेका छन्। शुक्रबार उपप्रधानमन्त्री बनेका खड्काले शनिबार बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगी शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीसँग...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीति घटनाक्रम, उपनिर्वाचन र बाँकी मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी...

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

पोखरा । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का दोलखा,...

मिटरब्याज पीडितलाई न्याय दिलाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताएका छन् । न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन...