काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट ७७ जनालाई पक्राउ गरेको छ । बसपार्क क्षेत्रमा ठगी र यौन धन्दा चलाउने उनीहरूलाई बुधबार राती पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । पक्राउ पर्नेमा ३६ जना महिला र ४१ जना पुरुष रहेको डिएसपी...
पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारी को बर्ष २०२३/२४ का लागि दामोदर आचार्य अध्यक्ष चयन भएका छन् । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आइ अन्तर्गत क्लबको प्रथम उपाध्यक्ष सुर्यप्रसाद पोखरेल , द्धितीय उपाध्यक्षमा नारायण थापा, तृतीय उपाध्यक्ष भगवान...
पोखरा । नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई गण्डकी विश्वविद्यालयले सम्मान गरेको छ । गत फागुन २३ गते आयोजना भएको पल्सर स्पोट्र्स अवार्डमा ‘महिला वर्ष उत्कृष्ट खेलाडी’ जितेकी अरुणालाई विश्वविद्यालयले बुधबार सम्मान गरेको हो । विश्वविद्यालयका...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार) डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०४...
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो ।नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो । यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम...
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विध्येक टेबुल गर्ने...
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्ने गरेका गतिविधिप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सन्तुष्टी व्यक्त गरेका छन् । प्रतिष्ठान स्थापनाको दोस्रो वर्ष पुरा हुन लागेको अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...
काठमाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिएकालाई आज उम्मेदवारी फिर्ताको समय तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली...
पोखरा । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको पत्र थमाए पनि नायब सुब्बा युवाराज गिरी राजनीतिक पावर लगाएर सरुवा बदर गर्न कस्सीएका छन् । शहरी विकास मन्त्रालयमा कार्यरत गिरीको २०९९–१२–१६ मा सरुवा भएको थियो । उनको भूमि व्यवस्था, सहकारी तथा...