काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा...
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा। स्वर्णिम वाग्लेले आफुलाई टुरिस्ट उम्मेदवार भन्नेलाई जवाफ फर्काएका छन् । उनले तनहुका शंकर भण्डारीलाई मादी पारि पुर्याउन हुने मस्र्याङदीपारिको आफु तनहुँ आएर लड्न नहुने भन्दै...
काठमाडौँ। नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) बुढुवा गरिएको छ।शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार बढुवाको निर्णय गरेको हो। डीआईजीहरु सन्दीप भण्डारी, सुदीप...
काठमाडौं । सरकारले नेपाल प्रहरीका चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले सिफारिस...
रौतहट । आफ्नो सट्टा नक्कली परीक्षार्थी पठाई एसईई परीक्षा दिन लगाउने मेयरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। उनको सट्टामा माध्यमिक शिक्षा परीक्षा...
पोखरा । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ५० नाघेको छ । यो पछिल्लो २०३ दिनको रेकर्ड सङ्ख्या हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार दिएको जानकारीमा देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८,३०३ पुगेको छ । गत वर्ष सेप्टेम्बर...
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन्। बिहीबार गठबन्धन सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा प्रधानमन्त्री कार्यालयबाट आफ्नो डिजीटल हस्ताक्षर गरिएको भन्दै केसीले...
पोखरा । मेन्छियाम हाइड्रोपावरले आगामी ४ वैशाखदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो । हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो ।...
पोखरा । पोखरा महानगरपालिका र प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदको साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा बालविकास सहजकर्ता तालिम सम्पन्न भइ एक कार्यक्रमका बिच समापन गरिएको छ । शिक्षालयको स्वीकृत पाठ्यक्रममको अधिनमा रही ३९०...