नयाँ वर्ष मनाउनेको लेकसाइडमा घुइचो (फोटोफिचर)

पोखरा पर्यटकीय नगरी पोखरामा नयाँ वर्ष २०७९ लाई बिदाइ र २०८० लाई सडमबाटै भब्य रुपमा स्वागत गरेका छन् । पोखराको लेकसाइडमा हजारौ स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न कार्यक्रममा रमाउदै नयाँ बर्षको स्वागत गरे । पोखराको लेकसाइड स्थित विभिन्न ठाउँमा भएका...

नयाँ सोच र नयाँ सपनाका साथ अघि बढौं : सभामुख

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सन्देश जारी गरी उनले सम्पुर्ण देश विदेशमा रहनु भएका समस्त लुम्विनी प्रदेशबासी आमा–बुवा, दिदी– बहिनी, दाजु–भाई, एवं माननीय प्रदेश सभा सदस्य ज्यूहरु,...

सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै...

नयाँ वर्षमा राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताउनुभएको छ । नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “सङ्कल्प गरौँ,...

साताको अन्तिम दिन विदेशी मुद्राको विनिमय दर

पोखरा । नेपाल राष्ट्र बैंकले आज वैशाख १ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ २७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४४ रुपैयाँ शून्य पैसा र बिक्री दर १४४ रुपैयाँ...

व्यवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको : पूर्वराजा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको अवस्थामा जनतामा आक्रोश बढ्नु स्वाभाविक भएको बताएका छन् । नयाँ वर्ष २०८० को शुभकामना सन्देश जारी गर्दै शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् । उनले विगत तीन दशकयताको घटनाक्रमप्रति...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ नियुक्त भएका छन् । उमेशलालले श्रेष्ठले अन्जन श्रेष्ठलाई समर्थन गरेपछि वरिष्ठ उपाध्यक्ष अन्जन बनेका हुन् । पहिलो चरणमा तीन जनाले ५० प्रतिशत मतभन्दा धेरै मत कसैले पनि नल्याएपछि...

मिटरब्याज पीडितले सरकारसँगको वार्ता भंग गरे

काठमाडौं । आन्दोलनरत मिटरब्या पीडितले सरकारसँगको वार्ता भंग गरेका छन् । सरकारले आफुहरुको माग नसुनेको भन्दै २० चैतदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेका हुन् । बिहीबार गृह...

मैले ५ हजारको जिम्मा लिएको होइन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएको ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले नलिएको बताएका छन् । संविधानको मर्म र भावना विपरीत द्वन्द्वकालमा मारिएका सबैको जिम्मा विद्रोही पक्षले लिनुपर्छ भनेर निरन्तर प्रहार...