७८ वर्षीय श्रीमानको हँसिया प्रहार गरि हत्या

तुलसीपुर । दाङको तुलसीपुरमा श्रीमतिले श्रीमानको हत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका– ३ सुन्दर टोलका ७८ वर्षीय खिमलाल पुरीको हँसिया प्रहार गरि हत्या भएको हो । हत्या गरेको अभियोगमा ५६ वर्षीया देवीकुमारी योगीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय...

आफैसँग भएकालाई अध्यक्ष वनाएर उदाहरण देखाउन योगेशको सुझाव

पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् । नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताएका...

सवैले मन्त्री मागेपछि माधव नेपाल तनावमा

पोखरा । मन्त्री परिषद छिट्टै विस्तार गर्न सत्तारुढ गठवन्धनका शिर्ष नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि चाँडै सरकार विस्तार गर्ने तयारीमा छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको...

बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति

बुटवल । बुटवलको ज्योतिनगरमा पहिरो जाँदा एक दर्जन घरमा क्षति पुगेको छ। वडा नंम्बर ३ को ज्योतिनगरमा चुरे बनको पहाडबाट खसेको पहिरोले तीन जनाको घरमा पहिरो लेदो पसेको छ। पहिरोले एक दर्जन घरमा क्षति पुगेको स्थानीय विष्णु गुरुङले बताइन् । बिहान ६ बजेपछि पहिरो...

मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी०)का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार बिहान सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीचको भेटमा...

अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पोखरा । केही दिनयता देशैभरि निरन्तर पानी परिरहेको छ। भदौको दोस्रो साता देखि निरन्तर परेको झरी झै केही दिन लम्बिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार परेको पानीले तराईका वस्तिर खेतीबाली डुबानमा परेको छ । भने राजमार्ग पहिरो गएर यातायात...

काँग्रेसमा विवाद मिल्यो, जिल्ला सभापतिहरुले अनसन तोडे

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान...

राधाकृष्ण वृद्धाश्रमलाई ४० हजार बारबरको खाद्यन्न साम्रगी सहयोग

पोखरा । अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरा महानगरपालिका ३२ लामेहायल स्थित राधाकृष्ण वृद्धाश्रमका वृद्धावृद्धाहरुलाई खाद्यन्न सहयोग गरेको छ । अर्घाखाँची पोखरा समाजका अध्यक्ष चेतनारायण पाण्डेको नेतृत्वमा समाजका अरु सदस्यहरुको समेत उपस्थिती रहेको उक्त...

पार्टी एकता प्रधानमन्त्री बन्ने ओलीको ठगी धन्दा रहेछ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीले ढाँट/छलको राजनीति गरेको आरोप लगाएका छन् । उनले आफूहरुले जनयुद्ध गर्दा पनि यो खालको राजनीति नभएको स्मरण गराए । वाईसिएलको राष्ट्रिय भेलालाई सम्बोधन...