पोखरा । कोरोना भाइरसविरूद्धको खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक सर्वेक्षणले देखाएको छ। मन्त्रालयले २०७८ साल असार २१ गतेदेखि साउन ३० गतेसम्ममा संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गर्दा...
काठमाडौं । सत्ता गठबन्धन दलको बैठक आज विहान बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विगतको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट सच्याउने भएको छ । आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर...
काठमाडौं । विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ । पूर्वी तराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा आजदेखि नेपालबाट बाहिरिने क्रम सुरुआत भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान...
पोखरा । रोल्पा–पोखरा सम्पर्क समाजको अध्यक्षमा पूर्णबहादुर पुनमगर चयन भएका छन् । समाजको २४ औं साधारण सभा तथा छैठौं महाधिवेशनले पुन मगरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन चयन गरेको हो । समितिको उपाध्यक्षमा मनसरा बुढामगर, सचिवमा रामकुमार बुढामगर,...
पोखरा । कास्की जिल्ला अदालतको भवन निर्माणका लागि उचित जग्गा खोजी गरी जग्गा प्राप्त गर्न समित गठन भएको छ । उच्च अदालत वार एसोसियसन पोखरा र जिल्ला अदालत वार एसोसियसन कास्कीको सुक्रवार पोखरामा बसेको सयुंक्त वैठकले वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा...
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोग प्रति जनताको ठूलो विश्वास र भारोसा रहेको बताएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगद्धारा तयार पारिएको प्रतिवेदन आइतबार बुझ्दै उनले यस्तो बताएका हुन् । उनले जनताको विश्वास र भरोसालार्ई...
पोखरा । गण्डकी प्रदेशमा थप २३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९६२ नमूना परिक्षण गर्दा थप संक्रमित पत्ता लागेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । सोही समयमा ५०४ जना संक्रमण मुक्त भएका छन् । भने थप ६ संक्रमितको...
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी ९जसपा०बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समय दिएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल...
पोखरा । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै...