पोखरा । काम छाडेर आन्दोलनमा उत्रने विपी प्रतिष्ठानका चिकित्सकहरुको निर्णयको विरोधमा राजनीतिक दलका कार्यकर्ताहरु भौतिक हस्तक्षेपमा उत्रिएका छन्। संघीय लिम्बुवान मञ्च धरानका कार्यकर्ताहरुको समूहले सोमबार प्रतिष्ठान परिसरमा प्रवेश गरेर उपकुलपतिको कार्यकक्षमा...
तुलसीराम सुवेदी पोखरा । अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा सार्वजनिक भएको छ । फोटोग्राफर संघ गण्डकीले ३ भदौमा बिश्व फोटोग्राफी दिवसका दिन घोषणा गरेको अनलाईन फोटोग्राफी प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको हो । प्रतियोगितामा देशभरबाट १४५ फोटो...
निमदत्त सुवेदी पोखरा । महालेखापरीक्षकको कार्यालयले पोखराको फूलवारीमा संचालित मणिपाल शिक्षण अस्पतालवाट रु .६ करोड ६७ लाख ७३ हजार कर असूल गर्न निर्देशन दिएको छ । संस्थाको आफ्नै स्वामित्वको सम्पत्ति कर २०७६।७७ को रु.१६,९०,४२१।– बहालमा लिएको सम्पतिको बक्यौता...
पोखरा, २१ भदौ । संयुक्त देशभक्त मोर्चाको व्यानरमा पोखरेली नागरिक अभियान्ताहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता विरुद्ध धर्ना दिएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि सहिदचोकमा धर्ना दिएका हुन् । विहान ९ः४५ देखि एक घण्टासम्म सहभागीले...
पोखरा । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ। आइतवार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज...
पोखरा । हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा...
पोखरा । नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा लाग्न आफ्नो पार्टीका नेता कार्यकर्तालाई अरु पार्टीका नेता कार्यकर्ताले धम्क्याएको नेकपा एमालेले आरोप लगाएको छ । खासगरी आफ्ना जनप्रतिनिधिलाई धम्क्याएको एमालेले बताएको छ । पार्टी विभाजित भएपछि...
पोखरा । कास्कीमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा २७ रिठेपानी भञ्ज्याङबाट एक युवकलाई पक्राउ गरेको हो । सवारी साधन चेक जाँच गर्दा रिठेपानीका ३१ वर्षीय मोहन तामाङ पक्राउ परेका जिल्ला...
पोखरा । गण्डकीमा थप ९२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ३२८ जना संक्रमण मुक्त भएका छन् भने, थप ६ संक्रमितको निधन भएको छ । हाल...