आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

पोखरा । आज भाद्र कृष्ण औंसी, आजका दिन मनाइने कुशे औंशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश...

कांग्रेस पोखरा महानगर सभापतिमा ६ जनाको उम्मेद्वारी घोषणा

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत २७ भदौमा स्थानीय तहमा निर्वाचन हुँदैछ । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको नेतृत्व गर्न सोमबारसम्म ६ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । गंगाधर पराजुली, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, सुरेन्द्रमान...

विश्व बैंकलाई ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश भित्रका ठूला आयोजनालाई सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोससंगको भेटमा मुख्यमन्त्री पोखरेलले यस्तो आग्रह गरेका...

६३ प्रतिस्पर्धिलाई पछिपार्दै तीज दोहोरीमा सर्गम बनिन् विजेता

पोखरा । खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगितामासबु सर्गम बिजेता भएकी छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा हाम्रो घरले आयोजना गरेकोे उक्त प्रतिस्पर्धामा ६३ जना प्रतिस्पर्धिलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची...

कांग्रेस पोखरा महानगर सभापतिमा वास्तोलाको उम्मेद्वारी घोषण (भिडियो सहित)

पोखरा । नेपाली कांग्रेसको आसन्न निर्वाचनमा पोखरा महानगरका लागि मोहन प्रसाद वास्तोलाले सभापति पदमा उठ्ने घोषण गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरि वास्तोलाले उम्मेदवारी घोषणा गरेका हुन् । हाल पोखरा महनगर ११ को वडाध्यक्ष रहेका वास्तोला विद्यार्थी अवस्था...

काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोलिने

पोखरा । काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको...

मन्त्रिपरिषद विस्तार गर्दा सरकार नै ढल्ने र दल फुट्ने संभावना– नेम्वाङ

पोखरा । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संभावना देखिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा नेम्वाङले सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार...

माथिल्लो तामाकोशी पूर्ण क्षमतामा संचालन भएपछि विजुलीमा आत्मनिर्भर

पोखरा । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ। सो आयोजनाको ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै दुई हजार मेगावाट पुगेको छ। गत असार २१ गते आयोजनाको उद्घाटन...

सत्तारुढ गठवन्धनमा आवद्ध विद्यार्थी संगठनले गृहमन्त्री खाँणको पुत्ला जलाए

पोखरा । सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा राजधानीको मीनभवनमा भेला भएका विद्यार्थीहरूले...