काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) एमसीसी सम्झौता अनुमोदन चाँडो गर्नुपर्ने बताएका छन् । देशभर अमेरिकी सहयोग परियोजना मिलेनियम...
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको...
बागलुङ । बागलुङमा पछिल्लो समय चोरी बितण्डा मच्चिएको छ । यस वर्ष मात्रै बागलुङमा दर्जनौ चोरीका घटना भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरु घर छाडेर आ–आफ्नो काममा निस्किन सुरु गरेसँगै बागलुङमा चोरीका घटना बढ्न थालेका छन् । गलकोट नगरपालिका–३ हटिया,...
काठमाडौं । आज ५७ औँ राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ आज देशभर मनाईदै छ । यसै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिँदै बालबालिकाका लागि कोभिड १९ विरुद्धको...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन् । राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले बालअधिकारका...
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज (मंगलबार)नेपालले ओमानसँग प्रतिष्पर्धा गर्ने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज आयोजक ओमानसँग खेल्ने भएको हो । ओमानको घरेलु मैदान...
नवलपरासी । नवलपरासीमा आज एकाबिहानै यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको ज्यान गएको छ । काँकडभित्तादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु १ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किँदा उनीहरुको मत्यु भएको प्रहरीले...
गोरखा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधव नेपालको नेतृत्वमा अर्को दल दर्ता भएपनि एमालेले ठूलो नोक्सान ब्यहोर्नु नपरेको बताएका छन् । सोमबार एमाले गोरखाले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले सचिव समेत रहेका नेता...
पोखरा । गण्डकी प्रदेशसभाको बैठक दुई महिनापछि आज बस्दै छ । बैठकलाई सहज सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग समन्वय गर्दै कार्यव्यवस्था परामर्श समितिले कार्यसूची नै तयार पारेको छ । अब बैठकमा प्रतिपक्षीले अवरोध नगर्ने सहमति जुटेको नेकपा एमालेका...