पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्ररेलले प्रदेश भित्रका बाढीबाट पूर्ण प्रभावित परिवारलाई २ लाख सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका छन् । आजको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले दुर्गम र हिमाली जिल्ला मनाङ/मुस्ताङमा...
काठमाडौं । भोलि बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ । प्रतिस्थापन विधेयक समयमै पारित हुन नसक्दाँ ५–७ दिन सरकारी खर्च रोकिन सक्ने अर्थमन्त्री जर्नादन शर्माले बताए । संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित...
काठमाडौं । संसद बैठक असाज ४ गतेसम्मका लागि स्थगित भएको छ । विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेपछि संसद बैठक असोज ४ गते सम्मका लागि स्थगित भएको हो । एमालेको अवरोधकाबीच प्रतिनिधि सभा बैठकमा विनियोजन विद्येयकमाथि विचार गरियोस भन्ने...
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ, कास्कीको १३ औँ महाधिवेशन असोज २ गते हुदैँ छ । महाधिवेशनमा बुद्धिप्रसाद बाँस्तोलाले पुनः कार्यसमिति सदस्य पदका उम्मेद्वार दिएका छन् । विगतमा पनि संघले दिएका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको र आगामी दिनमा पनि संघमा...
मुस्ताङ । मुस्ताङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बीटीएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज...
काठमाडौं । अफगानिस्तानको काबुलमा अड्किएका ३४ नेपालीलाई स्वदेश फर्काउन पहल भइरहेको छ । अफगानिस्तानमा अलपत्र परेका उनीहरुलाई यही हप्तामा चार्टर्ड विमानमार्फत स्वदेश फर्काउन पहल भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । अफगानिस्तानमा रहेका करिब...
लमजुङ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म लमजुङ जिल्लामा १ सय ३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् ।जिल्ला प्रहरी कार्यालयको अनुसार ५ वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो । कार्यालयका प्रहरी निरीक्षक...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमालेले पदमुक्त गरेका सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने अडान लिएको छ । संसद बैठक संचालन गर्नेे हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने र त्यसका लागि...
काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले...