संविधान दिवसमा मौन बस्दैँ जसपा, लोसपाद्धारा विरोध कार्यक्रमको तयारी

काठमाडौं । संविधान दिवसको दिन असोज ३ गते जनता समाजवादी पार्टी नेपाल मौन रहने भएको छ । भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोध कार्यक्रमको तयारी गरेको छ । लोसपाले त्यस दिन कालो दिनको रुपमा मनाउने भएको हो । संविधान संशोधन बिना मधेसका माग पूरा नहुने...

आफु मातहतका क्यापसहरुलाई त्रिविको आग्रह : ‘भौतिक उपस्थितीमै कक्षा सञ्चालनको व्यवस्था गरौँ’

पोखरा । त्रिभुवन विश्वविद्यालयले आफु मातहतका क्याम्पसहरुलाई भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । त्रिभुवन विश्वविद्यालयको सुचना तथा जनसम्पर्क महाशाखाले सुचना जारी गर्दै हालसम्म अनलाइन कक्षा सञ्चालन हुदैँ आएकोमा अब भने भौतिक उपस्थितीमै कक्षा...

विश्वकप लिग २: आज नेपाल भर्सेस अमेरिका

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल आज अमेरिकासँग भिड्दै छ । ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजमा नेपालको यो तेस्रो खेल हो।खेल नेपाली समयअनुसार आज दिउँसो सवा चार बजे ओमानको अल अमिरत रंगशालामा हुनेछ। यसअघि नेपालले पहिलो खेलमा...

कतार प्रहरीको मागपत्र रद्द, नेपालीहरुका लागि रोजगारी गुम्यो

काठमाडौं । नेपालीहरुका लागि कतार प्रहरीको रोजगारी गुमेको छ । नेपालीका लागि वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको कतारले प्रहरीका लागि पठाएको मागपत्र रद्द गरेसँगै नेपालीका लागि रोजगारी गुमेको हो । दोहास्थित नेपाली दूतावासले श्रम तथा रोजगार मन्त्रालयलाई...

चाडबाडका बेला खाद्य अनुगमन प्रभावकारी बनाउन वाणिज्य मन्त्री शर्माको निर्देशन

पोखरा । चाडवाड लक्षित गरि बजार अनुगमन र कार्यान्वयन प्रभावकारी बनाउन गण्डकी प्रदेश पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले निर्देशन दिएका छन् । खाद्य सुरक्षा र गुणस्तरको सुनिश्चतताका लागि बजार अनुगमन तीव्र र व्यवहारिक बनाउन आदेश दिदैँ...

प्रदेश १ः मुख्यमन्त्री आचार्यलाई असोज ८ सम्मको अल्टिमेटम

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज ८ भित्र विश्वासको मत लिनुपर्ने भएको छ । विपक्षी गठनबन्धनले विश्वासको मत लिनका लागि असोज ८ सम्मको अल्टिमेटम दिएका छन् । सो अवधि भित्र विश्वासको मत नलिए उनीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विपक्षी...

डुम्रेबाट तनहुँ आउँदै गरेको ट्रक बुल्दीखोलामा खस्यो, चालकको मृत्यु

तनहुँ । तनहुँमा ट्रक दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीको अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको...

चीनबाट एकैखेपमा ४४ लाख डोज भेरोसेल खोप आज आउदैँ

काठमाडौँ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको ४४ लाख डोज आज एकैपटक ल्याइँदैछ । नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फत उक्त खोप आज दिउँसो २ बजे काठमाडौँ आइपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले जानारी दिएका छन् । सरकारले चीनसँग ६० लाख डोज भेरोसेल...

एक हप्ता भित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषदले चाँडै पूर्णंता पाउने बताएका छन् । नयाँ बानेश्वरको अलोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने...