एमाले विधान महाधिवेशन आज सकिदैँ : नेताहरुको सुझावमा अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । राजनीतिक र साङ्गठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्दै विधान महाधिवेशन सकिने जनाइएको छ। बिहान ८ बजेदेखि नै बाँकी रहेका पाँच समूहले सुझाव प्रस्तुत गरिरहेका छन् आज प्रदेश नं। २, गण्डकी...

ताइवानी आकाशमा एकैदिन ३९ चिनियाँ लडाकु जहाज

ताइपेई । ताइवानको आकाशमा एकै दिन ३९ चिनियाँ लडाकु जहाज उडेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको अनुसार हिजो (शनिबार) चीनले दिउँसो र राति गरी ३९ वटा लडाकु जहाज ताइवानको आकाशमा पठाएको हो। गत शुक्रबारमात्रै जनवादी गणतन्त्र चीन स्थापना भएको उपलक्ष्यमा...

लमजुङ : काँग्रेस राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल चयन

काठमाडौं । नेपाली कांग्रेसको लमजुङस्थित राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल चयन भएका छन् । उनका प्रतिष्पर्धी नुरराज कडरियालाई ३७ मत अन्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । सभापति पौडेलले १२२ मत ल्याए भने सभापतिका अर्का उम्मेदवार कडरियाले जम्मा...

दुई वटा प्रदेशमा भारी वर्षाको संभावना

पोखरा । अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र प्रदेश...

तमु धिंको नवनिर्मित भवन तथा कर्मद्वारको उद्घाटन

पोखरा  । तमु धिं नेपालको ३७ औं वार्षिक साधारणसभा तथा तमु धिंमा नवनिर्मित भवन र प्रवेशद्वार उद्घाटन कार्यक्रम शनिवार सम्पन्न भएको छ। पोखरा – ९ नयाँबजार निर्मित भवन र प्रवेशद्धारको गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले उद्घाटन...

राष्ट्रिय ए डिभिजन फुटसल लिग : लुम्बिनी पनि रेलिगेसनमा

पोखरा । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६–५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो । जितसंगै राइजिङको ८ खेलबाट १६...

तालचोक कृषि सहकारीको अध्यक्षमा न्यौपाने

पोखरा । पोखरा महानरपालिका वडा नं. २७ मा रहेको तालचोक कृषि सहकारी संस्थाको अध्यक्षमा बिजय न्यौपाने चयन भएका छन् । शनिबार सम्पन्न पाँचौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन न्यौपानेको अध्यक्षतामा समितिको नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा...

इपिएल : विराटनगरलाइ ७ विकेटले पराजित गर्दै पोखरा राइनोज शिर्ष दुईमा

पोखरा । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोश्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा विराटनगर वारियर्सलाई ७ विकेटले पराजित गर्दै राइनोज अंक तालिकाको दोश्रो स्थानमा पुगेको हो । टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय...

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री...