एमालेको अवरोधका बीच वार्षिक प्रतिवेदन पेस

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले०ले अवरोध गरेको छ । एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको...

२४ घण्टामा १,११४ जना सन्चो भए, ९३८ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय १४ जना सन्चो भएका छन् । भने थप नौ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  पछिल्लो २४ घण्टामा १६ हजार ४२ जनाको कोरोना परीक्षण  गर्दा ९ सय ६८ जना...

बाउँसोले हानेर छोराले गरे बाबुको हत्या

पर्वत । पर्वतको एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमास्थानीय गौवारीका ६४ वर्षीय धनलाल विकको उनैका छोरा ४५ वर्षिय राजकुमार विकले हत्या गरेका हुन् । घरायसी झगडाको क्रममा गएराती बाउँसो र लठ्ठीले हानेर हत्या गरेको प्रहरीले...

गण्डकी साक्षर प्रदेश घोषणा हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । असोज २४ गते पोखरामा हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा साक्षर प्रदेश घोषणा गरिने भएको हो । यसका लागि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले...

दलित महिला जनप्रतिनिधी भन्छन् : ‘कोटाबाट हैन, हामीलाई खुल्लाबाट चुनाव लड्न दिनुपर्छ’

पोखरा । पोखरा महानगरका वडाहरुमा रहेका दलित महिला जनप्रतिनिधिले आफुहरुलाई कोटाबाट नभई खुल्लाबाट चुनाव लड्न दिनुपर्ने माग गरेका छन् । स्थानीय तहका दलित महिला जनप्रतिनिधिको ४ वर्षीय कार्यकालबारे आज पोखरामा सम्पन्न अन्तरक्रियामा उनीहरुले यस्तो माग गरेका हुन्...

एजेन्डा बनाउनेहरु सांसद र मन्त्री बने, तर पोखरा बसपार्क बनेन ( विजोग बसपार्कको भिडियोसहित)

पोखरा । नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर सुन्दर पोखरामा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको ४६ वर्ष पार भएको छ । १८ फागुन ०३२ मा बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । तर, त्यो जग्गामा पूर्वाधार निर्माण भएको छैन । उल्टै बसपार्कको क्षेत्रफल निरन्तर...

गण्डकीका मुख्यमन्त्री पोखरेलले भेटे प्रधानमन्त्री र अर्थमन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । प्रदेशमा आम्दानीको स्रोत सिमित तर नागरिकका अपेक्षा अत्यधिक भएकाले त्यसै अनुसार बजेट बिनियोजना गरिदिन...

प्रधानन्यायाधीशले भाग खोजेको भन्ने समाचारमा सत्यता छैन: प्रवक्ता कार्की

काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको बताएको छ । सरकारका प्रवत्ता ज्ञानेन्द्र कार्कीले ‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता...

पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज, केही दिनमा पोखरा आउने

पोखरा । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । मस्तिष्कघातका कारण उपचाररत जिसी उपचारको ५१ औँ दिन आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । कार्निओप्लाष्टीको शल्यक्रियाका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना...