राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव

काठमाडौं । अहिले सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बसीरहेको छ । बैठकमा राष्ट्रिय सभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा राष्ट्रियसभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको...

आन्दोलन रोक्न कानुन व्यवसायीलाई धम्की : नरोके बारभित्रै गएर पिट्ने चेतावनी

काठमाडौं । तीन साता देखि आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनका कानुन व्यवसायी तथा वकिलहरुलाई एक समुहले धम्की दिएका छन् । आज बारको परिसरभित्रै एक समुह गएर वकिलहरुलाई आन्दोलन रोक्न धम्की दिएका हुन् । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठाउन...

भारतमा पहिलोपटक समलिङ्गी भए न्यायाधीशमा सिफारिस

मुम्बई । हाम्रो समाजले समलिङ्गीलाई अन्य मानिस सरह अझै पनि स्वीकार गर्न सकिरहेको छैन । भलै समलिङ्गीका अधिकार, स्वतन्त्रताको चर्चा हुने गरे पनि विश्वमै समलिङ्गीलाई तल्लो दर्जामा राखेर हेर्ने गरिन्छ । उनीहरुलाई अन्य मानिस सरह रोजगार पाउन कठिन छ । उनीहरुलाई...

प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन

प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एवं वाणिज्य...

प्रधानन्यायाधीश जबराले बोलाए फुलकोर्ट : असन्तुष्ट १८ न्यायाधीश सहभागी हुदैँ

काठमाडौं । आज दिउँसो फुलकोर्ट(पूर्ण बैठक) बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज १ बजेका लागि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका हुन् ।बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक नियमावली संशोधन...

ओलीविरुद्ध अध्यक्षमा उम्मेद्धवारी दिने भीम रावलको घोषणा

काठमाडौं । १०औं महाधिवेशनको संघारमा रहेको एमालेले यसपटक सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिरहेको छ । त्यसको सन्देश देशभरिबाट सहमतिमै महाधिवेशन प्रतिनिधि चयन गरेर दिईसकेको छ । तर, अध्यक्षमा यसपटक उपाध्यक्ष डा. भीमबहादुर रावल मैदानमा उत्रिने भएका छन्...

सर्वोच्च परिषरमा प्रहरी र वकिलबीच धकेलाधकेल, बार अध्यक्ष श्रेष्ठसहित एक दर्जन घाइते

काठमगाडौं । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी प्रहरीले बल प्रयोग गरेको छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य...

नक्कली नोट छाप्दै गरेका पाँच जना ६५ हजार नोटसहित पक्राउ

काठमाडौं । नक्कली नोट छाप्दै गरेका पाँच जना ६५ हजार बढी नक्कली नोटसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनबाट ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको हो । कपनस्थित समरोज थापामगरको कोठामा नक्कली...

क्यानडामा आँधी र भारी वर्षा : आपतकाल घोषणा

काठमाडौं । क्यानडामा आपतकाल घोषणा गरिएको छ । क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा ठूलो आँधी र वर्षाको कारण आपतकाल घोषणा गरिएको हो। ठूलो आँधी र वर्षाको कारण यो क्षेत्रको सडक र रेल सेवा पनि अवरुद्ध भएको छ। त्यहाँफसेका हजारौं मानिसहरुको उद्धारको...