काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा जागिरको लागि आवेदन खुला गरेको छ । आज गोरखापत्रमा सूचना निकालेर प्रहरी प्रधान कार्यालयले एक हजार नौ सय ७१ जना प्रहरी जवान माग गरेको छ। इच्छुकहरूलाई आवदेन दिन पनि प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ।साथै एक सय...
काठमाडौं । दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको यो अहिले सम्मकै भयानक भएको वैज्ञानिकले बताएका छन् । अफ्रिकामा नयाँ भेरियन्टको भाइरस तीव्र रुपमा फैलिएपछि बेलायतले दक्षिण अफ्रिकी छ वटा देशका...
काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा नेताहरु भने नेतृत्व चयनबारे अलमलमा छन् । यद्यपि नेताहरुले सर्वसम्मतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन् । महाधिवेशनको लागि हिजो सौराहा पुगेका ओलीलाई हिजै देखी नेता...
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजदेखि जिल्ला अधिवेशन सुरु गर्दै छ । काँग्रेसले एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबार जिल्ला अधिवेशन सुरु गर्न लागेको हो । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका...
काठमाडौं। नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुदैँछ । चितवनको नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन हुने भएको छ । महाधिवेशनमा देशभरबाट पुगेका कार्यकर्ताको आज बिहानै देखि चितवनमा चहलपहल देखिएको छ । मध्यान्ह १२ बजे अध्यक्ष केपी शर्मा ओलीले...
पोखरा । नेकपा एमालेको आज देखि चितवनमा सुरु हुने महाधिवेशनमा गण्डकी प्रदेशबाट चार जना नेताले पदाधिकारी र २६ जना नेताले केन्द्रीय सदस्यले आकांक्षा राखेका छन् । एमाले गण्डकी प्रदेश कार्यालयका सचिव गोविन्द बहादुर नेपालीले आकांक्षी सबैलाई गण्डकी प्रदेशको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर जवराको राजिनामा माग्दै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । आज विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री...
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी...
पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिका लागि पाँच जनाले उम्मेद्वारी दिएका छन् । आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरिराज गौतम, पोषनाथ शर्मा र सुदिपमोहन भट्टराईले उम्मेद्वारी दिएका छन् । उपसभापतिमा १० जनाले उम्मेद्वारी दिएका छन् । कृष्णप्रसाद ढुंगाना,...