महाधिवेशनमा धेरै मानिस जम्मा गर्दैनौँ, कोरोना महामारीमा नागरिकलाई दुःख दिँदैनौँः देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनले कांग्रेस बिटमा समाचार...

ओमिक्रोनको संक्रमण देखिएसँगै के अब लकडाउन होला ? यस्तो भन्छ स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वमा फैलिन थालेसँगै सर्तकता अपनाउन थालिएको छ । यसैबीच यता नेपालमा पनि आज २ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि लकडाउन होला कि नहोला भन्ने सर्वत्र चासो छ । केहीले अब लकडाउन हुन्छ भन्ने अड्कलबाजी...

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी काँग्रेस महाधिवेशनका लागि काठमाडौं आउँदै

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी शनिबार काठमाडौं आउने भएकी छिन् । नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन बेनर्जी काठमाडौं आउने लागेकी हुन् । कांग्रेसको निम्तोमा वक्ताको रुपमा उनी डिसेम्बर ११ मा आउन लागेको भारतीय संचारमाध्यमले...

भीष्मराज आङ्देम्बेद्धारा कांग्रेस सह–महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्य समेत रहेका आङ्देम्बेले १४औं महाधिवेशनमा आफूले सहमहामन्त्री...

गण्डकी अपडेटः थपिए ३८ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।२३१ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा ९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।यो सँगै...

नेपाली कांग्रेस प्रदेश २ अधिवेशन स्थगित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा आउनेमा ढुक्क भएका छन् । देशभरको काँग्रेस महाधिवेशन प्रतिनिधिको आँकडा समेत बालुवाटारमा पुगिसकेको छ । त्यसबाट देउवा उत्साही भएका छन् । काँग्रेसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग...

सात दिनमा विमानस्थलबाट भित्रियो ७२ किलोग्राम काँचो सुन

काठमाडौं । नेपालमा अवैध तरिकाले सुन भित्रिने क्रम रोकिएको छैन । हाल दैनिकजसो काँचो सुन भित्रिरहेको छ । एक साताको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७२.७ किलोग्राम सुन नेपाल भित्रिएको छ । मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट साढे ५ अर्ब...

कर्णालीमा भागबण्डा किचलो : माओवादीले भन्यो,‘चार मन्त्रालय नपाए सरकारमा जादैँनौ’

सुर्खेत । कर्णालीमा चार मन्त्रालय नपाए सरकारमा नजाने नेकपा माओवादी केन्द्रले बताएको छ । माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले माओवादी ठूलो दलको भएको भन्दै चार मन्त्रालय माग गरेका हुन् । चार मन्त्रालय नपाए आफुहरु सरकारबाट बाहिरिने बताएका हुन्...

जिल्ला अधिवेशन नहुँदा ३२ जना महाधिवेशन प्रतिनिधि हुनबाट बञ्चित भए

काठमाडौं । नेपाली कांग्रेसको १६ जिल्लामा जिल्ला अधिवेशन नहुँदा ३२ जना महाधिवेशन प्रतिनिधि हुनबाट बञ्चित भएका छन् । उनीहरूमध्ये १६ जना अपांगता भएका र १६ जना दलित समुदायका हुन् । अधिवेशन भएका ६१ जिल्लाबाट छनोट भइसकेका छन् ।तर, अधिवेशन नहुँदा १६ जिल्लाबाट...