काँग्रेस महाधिवेशनमा २ हजार सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा विशेष सुरक्षा व्यवस्था गरिने भएको छ । महाधिवेशनका लागि दुई हजार सुरक्षाकर्मी खटाइने भएको छ । प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ। भने...

साँझ यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना

पोखरा । आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया...

बैतडीमा जिप दुर्घटनाः ५ जनाको मृत्यु , चालक फरार

बैतडी । बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा परी पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको हो । जिल्लाको पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटनामा...

दुबई उड्न लागेका ७६ यात्रु विमानस्थलबाट फर्काइए

काठमाडौं । दुबई उड्न लागेका ७६ यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले फर्काइदिएको हो । उनीहरुलाई मानव तस्करको आशंकामा विमानस्थलबाट फर्काइएको बताइएको छ। उनीहरुले...

आज डलरको भाउ बढ्यो, हेर्नुहोस अन्य देशको मुद्रादर (सूचिसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज डलरको विनिमयदरमा वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३८ पैसा र बिक्री दर...

सभापतिको उम्मेदवार छान्न पौडेल समूहको बैठक बस्दै,गगनसहितका युवा नेताको छुट्टै छलफल

काठमाडौं । काँग्रेसको केन्द्रीय महाधिवेशनको दिन नजिकिएसँगै सभापतिको उम्मेदवार छान्न संस्थापन इतर समुहले दौडधुप गरिरहेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले हिजैँ साँझ देखि सभापतिको साझा उम्मेदवार छान्न आन्तरिक छलफल सुरु गरेको छ । सोमबार...

जनवादी गायक जीवन शर्माले नाङ्लोमा गरेको पसलको तस्बिर भाइरल ! यस्तो रहेछ बास्तविकता

पोखरा । एउटा क्रेडमा राखिएका हरियो मकैका घोगा । आडैमा नाङ्लो भित्र कागती र अकबरे खुर्सानीको पोका अनि छेउमा माक्स लगाएर बसेका जनवादी गायक जीवन शर्मा । काठमाडौैंको मैतिदेविको एक विहानको उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यही तस्बिर...

करेन्ट लागेर तनहुँका १९ वर्षीय युवकको मृत्यु

तनहुँ । नेटवर्कको काम गर्ने सिलसिलामा करेन्ट लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छिमेकी जिल्ला रामपुर–७ पाल्पाका १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार...

‘गीता छोएर पार्टी नफुटाउने कसम खाएका’ कमल थापा नयाँ दल निर्माणको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले हिन्दुहरुको पवित्र धर्मग्रन्थ भागवत गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । उनीसहित निवर्तमान अध्यक्षहरु पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीले पनि त्यसरी नै कसम खाएका थिए...