काठमाडौं। नेपाली कांग्रेसका नेता महेश आचार्यले पार्टीलाई शेरबहादुर देउवाको भन्दा बढी क्षमता चाहिएको आत्मसात सबैले गर्नुपर्ने बताएका छन् । आचार्यले भने, “प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाजीको भूमिका र योगदानमा हामी विमति नराखौंला । तर पार्टीलाई...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री सिंहले मंगलबार सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सम्पर्क कार्यालय खोलेका हुन्...
काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाल पराजित भएको तेस्रो दिनसम्म नि हार सहजरुपले स्वीकार गरिरहेका छैनन । पराजयको पहिलो दिन देखि नै राजसंस्थामाथि आरोप लगाउँदै आएका थापाले आज तेस्रो दिन विज्ञप्ति नै निकालेर आक्रोश पोखेका छन् । थापाले राप्रपामा...
पोखरा । कोभिडको कारण अघिल्लो वर्ष रोकिएको ११ औँ पोखरा महोत्सव यसपाली सञ्चालन हुने भएको छ । महोत्सव पुस २८ देखि माघ ९ गतेसम्म आयोजना हुने आयोजक युर्नाटेड क्लब पोखराले जानकारी दिएको छ । महोत्सव पोखराको अमरसिहं चौरमा आयोजना हुनेछ । आयोजक क्लबले महोत्सवलाई...
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई खानेबस्नेको व्यवस्था आफै गर्न भनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ जारी गरेको परिपत्रमा प्रतिनिधि सबैलाई खाने बस्ने खर्च आफैले बेहोर्नुपर्ने उल्लेख गरिएको छ । राष्ट्रिय...
नेपाली कांग्रेसका नेता जीवन परियारले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको समूहबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।...
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा डेंगू संक्रमणबाट कम्तीमा १५ जनाको ज्यान गएको छ । दिल्लीमा झण्डै ८ हजार ९ सय जना डेंगूबाट संक्रमित भएको भारतीय संचारमाध्यमले जनाएका छन् । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण...
विज्ञहरुले भविष्यमा कोरोना भन्दा भयानक महामारी आउन सक्ने चेतावनी दिएको छ । हाल कोरोनाको नयाँ नयाँ भेरियन्ट आइरहेको बेला यी भाइरसलाई समयमै नियन्त्रण गर्न नसके भविष्यमा यो भन्दा पनि खतरनाक र घातक भाइरसको महामारी फैलिन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिएका...
काठमाडौं । काँग्रेसको १४ औँ महाधिवेशनमा साँझा उम्मेदवार छान्न रामचन्द्र पौडेल पक्षका चार नेतालाई युवा नेताहरुले अल्टिमेटम दिएका छन् । सभापतिमा उठ्ने दाबी गरिरहेका नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर...