काठमाडौं । नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित भएका हुन्। सभापति शेरबहादुर...
काठमाडौं। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेटिएको जानकारी दिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी...
पोखरा । लोकदोहोरी गायक विमलराज क्षेत्रीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा काँग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।चर्चित गाएका क्षेत्रीले काँग्रेसको खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका हुन् । उनी पर्वतवाट महाधिवेशन प्रतिनिधिमा...
भैरहवा । शक्तीशाली नेताको गठजोडलाई तोड्दै लुम्बिनीमा बरिष्ठ नेता रामचन्द्र पौडेल समूह बिजयी भएको छ । सभापति शेरबहादुर देउवाका दाहीने हात मानिने कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणँ, सांसद देवेन्द्रराज कँडेलको अगुवाईमा गठन गरिएको प्यानल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन निर्वतमान अध्यक्ष कमल थापाको कुर्सीमा बसेनन् । आज लिङदेनले पदभार ग्रहण गर्दै आफ्नो लागि छुट्टै कुर्सी मगाएर बसेका हुन् । चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित...
नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर पक्षका भरतकुमार शाहले...
काठमाडौं । नजरबन्दमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेलसजाय तोकिएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम उल्लंघन गरेको उनी माथि आरोप लागेको छ । ७६ वर्षीया सुकीमाथि अन्य ११ आरोप पनि लगाइएको छ...
चितवन । नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई...
पोखरा । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतको प्रदेश १ को निर्वाचनमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन्। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट घिमिरे उद्वव थापासँग दुई मतले पराजित भएका थिए। उनले पुनः मतगणनाका लागि केन्द्रीय...