काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो साढे १ बजे बस्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमण लगायतका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत जाने कार्यक्रम तय भएको छ । पुस २६...
काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले एकपछि अर्को फायर खोलेकी छिन् । उनले महरालाई धम्की समेत दिने गरी दुई दिनयता सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् । महराविरुद्ध यौन दुव्र्यवहारको रिट दायर गरी पछि आफै फिर्ता...
काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो। आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ लाख, सवारी साधनरघोडा...
काठमाडौं । नेपाली कांग्रेसका सिरहाका जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । पाण्डेलाई मंगलबार निलम्बन गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक बसन्त बहादुर...
पोखरा । आज साताको चौथो दिन बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा कायम गरेको छ। युरोपियन युरो आज एकको खरिद दर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ १८ पैसा रहेको छ ।यस्तै आज...
महोत्तरी नेपाली काँग्रेस महोत्तरीले आजदेखी भोक हडताल सुरु गरेको छ । २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गर्दै महोेत्तरी काँग्रेसले हड्ताल सुरु गरेको हो । महोत्तरीको क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी जिल्ला अधिवेशनको मिति निर्धारण गरेको भन्दै...
पोखरा । पोखरा विश्वविद्यालयको स्नातक तह छात्रवृत्ति २०७८ अन्तर्गत विभिन्न संकायको कुल ११५६ सिट छात्रवृत्ति कोटाका लागि ३७६१ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । भोलि र पर्सि हुने छात्रवृत्ति परीक्षाका लागि विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज पनि आफू पक्षीय नेताहरूको बैठक आह्वान गरेका छन् । कोइरालाले आज दिउँसो दुई बजे आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल र १४ औं महाधिवेशनको समीक्षा हुने भएको छ । दिउँसो...
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस अन्तिम साता भारत भ्रमणमा जाँदैछन् ।देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी...