पाल्पा अस्पतालका कर्मचारीलाई कोभिडः आकस्मिकबाहेकका सेवा बन्द

पाल्पा जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो । निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण...

चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

काठमाडौं । देशभर चिसो बढिरहेको छ । हिजोसम्म खुलेको मौसम आजदेखि फेरि बदली भएको छ । केही दिन देखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण तराईको जनजिवन कठिन भएको छ। चिसोकै कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको...

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारले कति सम्म खर्च गर्न पाउँछन ? रकम विवरणसहित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले आज बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । जस अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली...

यि स्थानमा आज हिमपात र वर्षाको संभावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका अधिकंश भू–भागमा, आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहने छ । सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा...

ललिता निवास प्रकरणका अभियुक्त ढकाल दम्पत्तिविरुद्ध १ अर्ब २० करोडको राजश्व छलीको अभियोग

काठमाडौं। ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल जेलमा छन् । बालुवाटारस्थित जग्गा प्रकरणमा मुछिएका भूमाफिया ढकालले अरबभन्दा बढी रुपैयाँका राजश्व छलेको खुलेको छ । ढकालमाथि राजश्वर अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको...

राष्ट्रियसभा सदस्यको लागि गण्डकीमा ६ जनाको उम्मेदवारी, यस्तो छ मतदाता विवरण

पोखरा । गण्डकीमा राष्ट्रिय सभा निर्वाचनको लागि ६ जनाको उम्मेदवारी परेको छ । माघ १२ गते हुने निर्वाचनको लागि मंगलबार उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता गर्न सत्ता पक्षीय गठबन्धनका नेताहरु र विपक्षी दल नेकपा एमालेका नेताहरु उम्मेदवार लिएर प्रदेश...

देशभर ३९३ जनामा कोरोना संक्रमण, ३ संक्रमितको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको...

गण्डकी अपडेटः १३ जनामा संक्रमण,१४४ सक्रिय संक्रमित

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने ८ जना निको भएका छन् । निर्देशनालयको अनुसार ११६ जनामा परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १० र नवपरासी पूर्वका ३ जना रहेका...

पोखरा वडा २० लाई आई एन एफ नेपालको अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्री

पोखरा । आई एन एफ नेपालद्धारा पोखरा महानगरपालिका वडा नम्बर २० लाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारी मनले बढाउ सहयोगी हात भन्ने मुल नाराका साथ आई एन एफ नेपालले कोभिडको वर्तमान अवस्था...