पोखरा । आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी१ नेपालको १० औं जिल्ला अधिवेशनलाई लक्षित गरी पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् । लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्ला सहित काठमाडौं, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची...
पोखरा । राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । माओवादीका तर्फबाट भुवन सुनार र सुरेश आलेमगर ,कांग्रेसका तर्फबाट नेतृ कमला पन्तले मनोनयन दर्ता गराए । महिला क्लस्टरमा पन्त, दलितमा सुनार र खुलामा आलेमगरको उम्मेदवारी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले अवकाश लिने भएपछि सरकारले गुप्तचरको नयाँ प्रमुख नियुक्त गर्ने भएको छ । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधिका कारण अधिकारीले पुस २२ बाट अवकाश पाउन लागेका हुन् । गुप्तचरको नयाँ प्रमुख बन्नका...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताएका छन् । मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताएका हुन् । नेपाल...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफु पक्षका नेताहरुलाई छलफलमा बोलाएका छन् । उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो छलफलमा बोलाएको बताइएको छ। उनले के विषयमा छलफल गर्न बोलाएको भन्ने खुलाइएको...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्यहरू मनोनयन गरेका छन्।मंगलबार लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गरेका हुन्। राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ। पहिलो चरणमा...
काठमाडौं । नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले आफुहरुको वरियता केन्द्रीय सदस्य भन्दा अघि हुनुपर्ने माग गरेका छन् । हिजो सोमबार सातै प्रदेशका सभापतिहरुले केन्द्रीय सभापति शेरबहादर देउवासमक्ष पत्र बुझाउँदै सो माग राखे हुन् । पछिल्लो समय सभापति देउवाले...
नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या २४६ जना पुगेको छ । आइतबार कमलादीस्थित महाधिवेशनको बन्दसत्र हलमा पुष्पकमल दाहाल प्रचण्डले २२६ जनाको नाम बाचन गरेको भएपनि सोमबार २४६ जनाको नामावली सार्वजनिक गरिएको हो । प्रचण्डले २३६ जनाको नाम बाचन गरेको भएपनि...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ ।राष्ट्रिय सभा निर्वाचनको संघारमा मन्त्रालयले सरुवा गरेको हो । सरुवा तथा पदस्थापनको यो सूचीमा अतिरिक्त समूहमा रहेका २५ उपसचिवहरुसमेत छन् । जिल्ला समन्वय...