कोरोना उकालो लाग्ने संकेतः थप ९४४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २६४ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यस्तै सोही अवधिमा २९७ जना निको भएका छन् । पछिल्लो...

१६ महिना त्रिपालमुनि रहेको रेल परीक्षणका लागि गुडाइयो

जनकपुर । करिब १६ महिनादेखि थन्किएको रेलेको दोस्रो परीक्षण गरिएको छ। धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनर्वा स्टेशनमा उक्त रेल डेढ वर्षदेखि त्रिपालमुनि रहेको थियो। रेल्वे ट्रयाक्क र रेलको इन्जिनको अवस्था बुझ्न इनर्वाबाट जनकपुरधामको कुर्थासम्म नेपाली...

प्रचण्डसहित आधा दर्जन माओवादी नेतालाई सङ्क्रमण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित आधा दर्जन नेतालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएपछि हालै सम्पन्न माओवादी महाधिवेशनका १,७०० सहभागी सबैलाई कोरोनाभाइरस परीक्षण गर्न भनिएको माओवादी पार्टी कार्यालयका...

कुन–कुन जिल्लामा फैलियो ओमीक्रोन ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिबाट पुस महिनामा संकलित ११ सय ४६ पोजेटिभ नमुनामा २४ जनामा ओमिक्रोन देखिएको जनाएको छ। संकलित नमुनामध्ये प्रदेश नम्बर १ बाट ९, प्रदेश २ को वीरगञ्जबाट ४३, लुम्बिनी प्रदेशको दाङबाट २० नमुना जीन सिक्वेन्सिङका...

राजदूत नियुक्ति गर्न दबाबः कहाँ कहिलेदेखि खाली छ राजदूत? सूचीसहित

काठमाडौं । लामो समयदेखि खाली रहेका मुलुकमा राजदूत नियुक्त गर्न दबाब बढेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रको महाधिवेशनको कारण राजदूत नियुक्ती प्रक्रिया थन्किएको भन्दै प्रक्रिया अघि बढाउन सत्ता गठबन्धनमा दबाब बढेको छ । महाधिवेशनको कारण राजदूत नियुक्तीका...

फेरि भयावह बन्दै कोरोना संक्रमणः आज एकै दिन थपिए झन्डै हजार संक्रमित

काठमाडौं । कोरोना संक्रमणको ग्राफ फेरि उकालो लाग्न थालेको छ । आज एकै दिन ह्वात्तै संक्रमणदर उकालो लागेको छ। आज देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा उक्त...

गण्डकी अपडेटः १६ जनामा संक्रमण, १३ जना निको भए

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने १३ जना निको भएका छन् । निर्देशनालयको अनुसार १४५ जनामा परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका ११, पर्वतका १, तनहुँका १, र नवपरासी...

ओमिक्रोन संक्रमणः प्रधानमन्त्री कार्यालयमा सीसीएमसीको बैठक, थप प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कोभिड१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन्। स्वास्थ्य...

सीईओ छनोटको लागि नेप्सेमा ५ जनाको अन्तरवार्ता

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्नका लागि ११ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम सर्टलिस्ट मा परेको छ । (सीईओ) बन्न छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेकाहरुलाई छनोट समितिले अन्तरवार्ताका लागि आइतबार बोलाइएको...