साताको पहिलो दिन आज कुन देशको मुद्राको दर कति? सूचीसहित

पोखरा । आज साताको पहिलो दिन नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तोकेको छ। युरोपियन युरो आज एकको खरिद दर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ ।यस्तै आज युके पाउन्ड...

एमाले अधिवेशनः यी जिल्ला जहाँ चयन भए सर्वसम्मत् अध्यक्ष, को-को भए अध्यक्ष ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले २२ जिल्लामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अहिलेसम्म प्राप्त परिणाम अनुसार २२ जिल्ला र २ गैरभौगोलिक क्षेत्र गरी २४ क्षेत्रमा निर्विरोध नेतृत्व चयन भएको हो । केन्द्रको निर्देशनअनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए...

मौसम खुले नि यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना !

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।केही दिन देखि धुम्मिएको पोखरा सहित देशभरका आकाश आज यो समाचार तयार पार्दासम्म भने खुलेका छन् । तर महाशाखाले देशका केही प्रदेशमा आज पनि मौसम बदली हुने...

कन्ट्याक ट्रेसिङमा परेका प्रम देउवा र सञ्चारमन्त्री कार्कीको आज पिसीआर परीक्षण

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आज पिसीआर परीक्षण हुने भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । उनी अहिले...

पोखरामा च्यासलमाथि मनाङको शानदार जित

पोखरा। शहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले च्यासल सुथ क्लबमाथि ५–० को जित निकालेको छ। पोखरा रंगशालामा शनिबार भएको खेलमा मनाङले च्यासललाई हराएको हो । एकपक्षीय खेलमा मनाङको जितमा ओलावाले अफिजले ह्याट्रिक गरे । एडिलाजा सोमिडे र दिनेश राजवंशीले...

प्रधानमन्त्री देउवा र एमाले अध्यक्षा ओली भेट

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन् । प्रधानमन्त्री भएपछि पहिलोपटक देउवा ओलीलाई भेट्न बालकोटस्थित निवासमै पुगेका हुन् । भेटमा संसद अवरोध खुलाउने...

आगामी निर्वाचनमा गठबन्धन हुँदैनः शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा‍‍ शेखर कोइरालाले आउने निर्वाचनमा काँग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग काँग्रेसको गठबन्धन...

माघ पहिलो हप्तादेखि ‘बुस्टर डोज’ दिइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने (फ्रन्टलाइनर) र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको थप एक अतिरिक्त (तेस्रो) मात्रा खोप दिइने भएको छ । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट...

प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेशनमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेशनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका उपसचिव जनकराज भट्टका अनुसार शनिबारदेखि प्रधानमन्त्री आइसोलेशनमा बसेका हुन् । उनको कोरोना परीक्षण आइतबार हुने भट्टले जानकारी दिए । शुक्रबार नेकपा (माओवादी...