गण्डकीका एसपी अरुण पौडेलसहित ३४ एसपीको सरुवा, को कहाँ गए (सूचीसहित)

काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसपी अरुण पौडेलसहित नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ। आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। उनीहरूको पुस महिना देखिको तलब, भत्ता...

काठमाडौंका तीन सीडीओको बैठक बस्दैँ : लकडाउन होला ?

काठमाडौं । कोरोना संक्रमण दुई दिन देखि ह्वात्तै बढेपछि काठमाडौंका तीन सीडीओले सर्वदलीय बैठक बोलाएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले अबको रणनीतिबारे छलफल गर्ने बताएका छन् । नेपालमा अस्ति शुक्रबार ओमिक्रोनका संक्रमित पनि एकै...

लिपुलेकममा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग

काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तारको काम भइरहेको भन्दै दिएको अभिव्यक्तिमा राष्ट्रिय जनमोर्चाले ध्यानाकर्षण भएको जनाएको छ । साथै जनमोर्चाले नेपाल सरकारलाई भारतसँग यो विषयमा कुराकानी गर्न र निर्माणको काम रोक्न पनि माग...

मौसम सुधार भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने बताएका छन् । शनिबार विमानस्थलको अनुगमनका गर्दै उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको...

जनताको विश्वासलाई धोका दिन्नँ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसद्को गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनःस्थापित सदनबाट नै राजनीतिक...

माओवादी नेता शक्ति बस्नेत दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बस्नेत पत्नी तथा नेतृ सत्या पहाडीले आफूहरु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् । ‘तेस्रो पटक कोभिडको आक्रमण , हामी दुवैजना होम आइसोलेशनमा ’ उनले सामाजिक...

कोरोना संक्रमणः सरकार आइसोलेसनमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोनासंक्रमण पुष्टि भए पछि उनको कन्ट्याक्ट ट्रेसिङमा परेका नेताहरु आइसोलेसनमा बसेका छ । प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्री पनि आइसोलेसनमा बसेका छन् । शुक्रबार प्रचण्डलाई भेटेका...

हिउँ खेल्न गएका २२ जनाको कठ्यांग्रिएर मृत्यु

एजेन्सी । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा हिउँ खेल्न गएका २२ जनाको कठ्यांग्रिएर मृत्यु भएको छ। भारी हिमपात हुँदा हिउँ हेर्नका लागि निस्किएका सवारीसाधनभित्र फसेका उनीहरुको चिसोको कारण ज्यान गएको बताइएको छ । ज्यान जानेमा १० पुरुष, १० बालबालिका र २ महिला...

भारतमा कोरोना संक्रमणको आँधी:एकै दिन १ लाख ४१ हजारमा संक्रमण

काठमाडौं। भारत कोरोना संक्रमणको आँधी नै आउन थालेको छ । एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएसँगै भारतसँगै नेपालमा पनि थप चिन्ता थपिएको छ। भारत र नेपालबीच खुल्ला सिमा भएको कारण भारतमा संक्रमण बढेसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ । अधिकांश...