खोप कार्ड हराए के गर्ने र लिन कहाँ जाने ?

सरकारले विस्तारै खोप कार्ड अनिवार्य गर्ने बताएसँगै आमनागरिकमा चिन्ता बढेको छ । कतिपयले वर्षदिन अघि नै खोप लगाएको र खोप कार्ड हराएकाहरु अब के गर्ने , कहाँ गएर खोप कार्ड बनाउने भन्ने अन्योलमा परेका छन् ।स्वास्थ्य मन्त्रालयले खोप कार्ड हराएका र खोप लगाएर...

यी नौ जिल्ला जहाँ कोरोना संक्रमणको उच्च जोखिम छ!(नामसहित)

काठमाडौं। विश्वमै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएसँगै नेपाल पनि यसको उच्च जोखिममा रहेको छ । पछिल्लो हप्तादेखि कोभिड ग्राफ उकालो लागिरहेको छ । संक्रमणबाट देशका अधिकांश जिल्ला ग्रसित बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार...

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाको सम्मेलन २२ दिन पछि सरेको छ । आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने गरि सारिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ। कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक...

गण्डकीका सबै जिल्लामा आइशोलेसन र भेन्टिलेटर तयारी अवस्थामा छ : स्वास्थ्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले कोभिड संक्रमण जोखिमबाट बच्न प्रदेशमा सबै तयारी गरिएको बताएकी छिन् उनले प्रदेशका सबै जिल्लामा आइसोलेसन र भेन्टिलेटर तयारी अवस्थामा रहेको बताएकी छन। ओमिक्रोनको प्रकोप बढ्दै गएपछि नागरिक स्वास्थ्य...

भक्तपुरमा ट्याटु हान्न गएका युवक पालो कुर्दाकुर्दै बिते

काठमाडौं । भक्तपुरमा ट्याटु खोपाउन गएका एक युवकको मृत्यु भएको छ। बुधबारराती ट्याटु हान्न गएका मध्यपुरथिमी नगरपालिका १ लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनी गएराति साढे...

प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौं। आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका जनप्रतिनिधिहरुलाई पदमुक्त गराउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेका छन् । यसअघि निर्वाचन आयोगबाट पदमुक्त गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने...

गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङले कहाँ–कहाँ बाडे बजेट

लमजुङ । पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लमजुङ निर्वाचन क्षेत्र ‘ख’ को योजना छनोटसँगै बजेट विनियोजन गरिएकोे छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीसुव्वा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि दुई करोड...

धादिङमा बाटो खन्दा डोजर पुरियो, ३ जना हराए

धादिङ । धादिङमा बाटो खन्ने क्रममा डोजर पुरिएको छ । धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा माथिबाट पहिरो खस्दा डोजर पुरिएको हो । डोजरमा सवार चालक सहित ३ जना बेपत्ता भएको धादिङ जिल्ला प्रहरीले जनाएको छ । बाटो बनाउँदा पहिरो गएर डोजर...

अनिश्चित बन्यो मन्त्रिपरिषद बैठक

काठमाडौं । मन्त्रिपरिषद बैठक अनिश्चित बनेको छ । मन्त्रीहरू धमाधम कोरोनाबाट संक्रमित बनेपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै...